देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

    पाेखरा, २५ असार । पोखरा महानगरपालिका-१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई मंगलबार…

    खुर्साने खोला नजिकै बाढीले सडक बगायो, दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध

    चितवन, २५ असार । नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको छ ।  गए रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने-बर्दघाट खण्ड…

    तीन जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौ, २५ असार ।  पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानहरूमा व्यापक वर्षा मापन भएको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम…

    सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

    काठमाडौं, २४ असार । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।…

    रसुवा बाढीमा बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

    चितवन । रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख…

    रामकुमारीलाई स्पष्टीकरणका लागि थप ७ दिनको समय

    काठमाडाै, २४ असार । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप…

    रसुवागढी नाका क्षतविक्षत, ७ जनाको शव भेटियो, १८ जना अझै सम्पर्कविहीन

    काठमाडाै, २४ असार । मित्रराष्ट्र चीन र नेपाल जोडिने रसुवागढी नाकामा मंगलबार बिहानै बाढीले तहसनहस बनायो । नेपाल र चीन जोड्ने मितेरी पुलमा क्षति हुँदा…

    प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी

    काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् । बाढीबाट भएको क्षति,…

    जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

    जनकपुर, २४ असार । धनुषाको जनकपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।  जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको प्रहरीले…

    रसुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

    काठमाडौ, २४ असार । रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना…