दमौली । म्याग्दे गाउँपालिका-४ थर्पुमा जारी प्रथम म्याग्दे महोत्सवमा आइतबार लाहुरे आउने भएका छन् । युवामाझ निकै लोकप्रिय आशिष राना (लाहुरे) आइतबारको प्रमुख आकर्षण हुन्…
काठमाडाै । शैक्षिक परामर्श व्यवसायी श्रीराम पाैडेल कलाकारितामा प्रवेश गरेका छन् । चर्चित गायक शिरिष देवकाेटाकाे नयाँ गीत 'तिम्राे काखैमा' काे म्युजिक भिडियाेमा पाैडेलले अभिनय…
तिमी जन्म भूमि नेपालबाटकर्म भूमि कतार जानइमान्दार भएरट्रक चढेको दृश्यलेतिमी सँगै सबैलाई रुवायो।जन्म घरमा पुल्पुल्याएर हुर्काइएकि छोरीकर्म घर भन्दै अन्माए जस्तैतिमीहरुलाई पनिमारे पाप पाले पुण्य…
दमाैली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक भएको छ । तनहुँको प्रसिद्ध पर्यटकीय स्थल मानुङकोटको महिमामा आधारित गीत ‘हाम्रो…
तिमीले ओइ भन्दामैले होई भन्न भुलेछु!तिमीले हाई भन्दा मैले बाई भन्न पो पुगेछु। तिमी बोलाउदै गर्दा म टोलाउदै थिएँ कि!आजकल म सुन्यतामा हराउने भएको छु। पोहोरको नयाँ वर्षमा गरेको…