राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    पाँच दिने कार्यक्रम लिएर गृहजिल्ला आउँदै वरिष्ठ नेता पौडेल

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पाँच दिने कार्यक्रम लिएर गृहजिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन…

    असन्तुष्ट पार्टीको मूलधारमै फर्किन्छन् : मन्त्री गुरुङ

    तनहुँ:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका स्थायी कमिटीका सदस्य किरण गुरुङले पार्टीभित्र असन्तुष्ट रहेकाहरु पार्टीको मूल धारमै फर्किने बताउनुभएको छ । संसद विघटनको घटनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले आन्दोलन गरिरहेको सन्दर्भमा मन्त्री गुरुङले केपीओली नेतृत्वको पार्टी नै मूलधारको पार्टी रहेकाले असन्तुष्ट सबै त्यसमै फर्किने बताउनुभयो ।  तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ र भीमाद नगरपालिका–५ ऋषिङपाटन जोड्ने फेदीखोलामा निर्माण शुरु भएको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले भन्नुभयो,“असन्तुष्ट घर नफर्किए…

    अनेमसङ्घको आयोजक कमिटी गठन, संयोजकमा सविता रसाइली

    तनहुँ : अखिल नेपाल महिला सङ्घ तनहुँको संयोजकमा सविता रसाइली चयन हुनुभएको छ । शनिबार दमौलीमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले रसाइलीको संयोजकत्वमा आयोजक कमिटी गठन…

    प्रधानमन्त्री ओली चितवन आउँदै

    चितवन : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै हुनुहुन्छ । दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना…

    शहीदहरुले देखाएको बाटो हिँडन नसक्दा अझै स्थायित्व पाउन सकिएन : वरिष्ठ नेता पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेको बताउनुभएकाे छ । शहीद दिवसका अवसरमा…

    प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको…

    ३४ दिनको अध्यक्ष माधवकुमार नेपाल

    काठमाडौं : प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भयो । गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

    दुवै नेकपालाई आधिकारिक नमान्ने निर्वाचन आयोगको निर्णय, पहिलेकै पार्टी यथावत

    काठमाडौँ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय…

    प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

    काठमाडाैं: सबैको चासोको विषय सर्वोच्च अदालतमा 'हेर्दाहेर्दै' मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार…

    दलभित्र अविश्वास भएपछि जनतामा : मन्त्री गुरुङ

    पाेखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र अविश्वास गरेपछि जनतामा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल…