स्वास्थ्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    बन्दिपुरका ४०९ व्यवसायीलाई खोप

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिकाका ४ सय ९ जना व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । बन्दिपुर अस्पताल र पिप्ले स्वास्थ्य केन्द्रमा व्यवसायीलाई एष्ट्राजेनेका खोप…

    व्यासमा २१२४ ले लगाए एस्ट्राजेनिका खोप (सूची सहित)

    दमौली : व्यास नगरपालिकामा बिहीबार २ हजार १ सय २४ जनाले एस्ट्राजेनिका खोप लगाएका छन् । गत फागुन अन्तिम साता कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो…

    व्यासका २४ खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै (सूची सहित)

    दमाैली : व्यास नगरपालिकाका २४ खोप केन्द्रबाट कोभिशिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरिने भएको छ । गत फागुन २३ गतेदेखि चैत १२ गतेसम्म कोभिशिल्डको…

    तनहुँमा शुरु भयो मास्क अभियान (तस्वीर सहित)

    दमाैली : सर्वसाधारणको लापरवाहीका कारण कोरोना सङ्क्रमण बढ्दै गएपछि तनहुँमा ‘मास्क अभियान’ शुरु गरिएको छ । सरकारले देशव्यापी रुपमा सञ्चालन गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत…

    २१ हजारलाई आज र भोलि भेरोसेलको दोस्रो मात्रा

    तनहुँ : तनहुँमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आज र भोलि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत असार ३० गतेदेखि साउन ३ गतेसम्म…

    कोभिशिल्ड पर्खिएकाले तनहुँमा दोस्रो मात्रा पाउने

    दमाैली : कोभिशिल्डको पहिलो मात्रा लगाएका तनहुँका नागरिकले पाँच महिनापछि दोस्रो मात्रा लगाउन पाउने भएका छन् । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले गत फागुन अन्तिम साता…

    आदिवासी दिवसमा रक्तदान, २६ पिन्ट सङ्कलन

    दमाैली : २७ औ विश्व आदिवासी दिवसको अवसरमा तनहुँमा रक्तदानको आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आदिवासी दिवसको अवसरमा…

    व्यासले सञ्चालनमा ल्यायो कोभिड नगर अस्पताल

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कोभिड नगर अस्पताल सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका–१० दुम्सीमा नगरपालिकाले कोभिड नगर अस्पताल सञ्चालनमा ल्याएको हो । २५ शय्याको…

    भिमाद नपाद्वारा एम्बुलेन्स सेवा शुरु

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा शुरु गरेको हो ।…

    तनहुँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबार र मङ्गलबार (सूची सहित)

    दमाैली : तनहुँमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले सोमबार र मङ्गलबार दोस्रो मात्रा लगाउन पाउने भएका छन् । गत असार ३० गतेदेखि साउन ३ गतेसम्म…