बागलुङ केन्द्र भई भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बागलुङ केन्द्र भई भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७९, बुधबार

    दमौली । बागलुङ केन्द्रविन्दु भई बुधबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान २:७ मा बागलुङको खुंगा केन्द्रविन्दु भई भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टरके भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का गण्डकी प्रदेशका सबै जिल्लामा महशुस भएको छ ।