दमौली । तनहुँको ऋषिङ गाउँपालिका-३ दवुङकोट समुन्द्री सतहबाट एक हजार दुई सय १० मिटर उचाइमा अवस्थित छ । यहॉबाट सुन्दर दृ़श्य अवलोकन गर्न सकिन्छ ।
तस्वीरहरु : हरिसिं गुरुङ