बझाङकाे चैनपुर केन्द्रविन्दु भई भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङकाे चैनपुर केन्द्रविन्दु भई भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८०, बुधबार

    काठमाडाै । बझाङकाे चैनपुर केन्द्रविन्दु भई बुधबार राति भूकम्पकाे धक्का महशुस भएकाे छ । बुधबार राति ६:४४ बजे भूकम्पकाे धक्का महशुस भएकाे हाे ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टरकाे भूकम्पकाे धक्का महशुस भएकाे छ ।