रसुवामा भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रसुवामा भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    उक्त धक्का ३.९ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । केन्द्रका अनुसार, यो विनाशकारी गोरखा भूकम्पको परकम्प हो ।