तनहुँ विशेष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक मर्मतमा नेपाली सेना (फाेटाे फिचर)

    तनहुँ/पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नाहालमा भासिएकाे सडक मर्मतका लागि नेपाली सेनाले सहयाेग पुर्याएकाे छ । साउन ६ गते भासिएकाे सडक मर्मतका लागि शनिबारदेखि काम…

    जब एक युवक मर्स्याङ्दीमा हाम फाले…

    तनहुँ/तनहुँकाे बन्दीपुर गाउँपालिका-५ याम्पास्थित मर्स्याङ्दी नदीमा आइतबार एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गाेरखा पालुङटार नगरपालिका-८ घर भइ हाल डुम्रे बजारमा इलेक्ट्राेनिक पसल…

    पहिराबाट ज्यान गुमाएकाका परिवारलाई सांसद श्रेष्ठको रु एक लाख

    तनहुँ/पहिराबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले रु एक लाख सहयोग गर्नुभएको छ । गत असार…

    गाेविन्दराज जाेशीकाे स्पष्टाेक्ति : म जन्मदै काङ्ग्रेस हूँ, मेरो रगतमा काङ्ग्रेस छ

    तनहुँ/नेपाली काङ्ग्रेसले पार्टीका पूर्व सहमहामन्त्री गाेविन्दराज जाेशी सहित तीन जना नेतालाई पाँच वर्षका लागि कारवाही गर्ने निर्णय गरेपछि जाेशीले आइतबार बिहानै केन्द्रीय अनुशासन समितिमा पेश…

    आमाबाबु गुमाएकी अमिनाको शिक्षाकोे जिम्मा पौडेलले लिने

    तनहुँ/पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गर्नुभएको छ…

    पहिराबाट ज्यान गुमाएकाका परिवारलाई रु तीन लाख राहत

    तनहुँ/तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरामा पुरिएर निधन भएका दुई जनाको परिवारलाई शनिबार राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरामा पुरिएर निधन भएका…

    मध्यरातमा राजमार्ग एकतर्फी सुचारु

    तनहुँ/मर्मत कार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड राति ११ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर…

    नाहालामा बनाइएकाे डाइभर्सनमा स्थानीयकाे विराेध, यात्रुकाे विजाेग

    तनहुँ/पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि बनाइएकाे डाइभर्सनमा स्थानीयवासीले विराेध जनाएका छन् । डाइभर्सनबाट सवारी चलाउँदा घरहरु जाेखिममा पर्ने भन्दै स्थानीयवासीले विराेध जनाएका…

    साउन १५ गतेबाट विद्यालय खोल्ने एनप्याब्सन र प्याब्सनको निर्णय

    तनहुँ/एनप्याब्सन र प्याब्सन तनहुँले साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । एनप्याब्सन र प्याब्सनका पदाधिकारीको शनिबार दमौलीमा सम्पन्न संयुक्त बैठकले विद्यालय सञ्चालन…

    १०४ जनाले गरे रक्तदान

    तनहुँ/लायन्स क्लव अफ तनहुँ म्याग्देले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका छन् । केही समय अगाडी मात्रै स्थापना भएको क्लवले…