खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप डेब्युटेन्ट केप भर्डेले स्पेनलाई बराबरीमा रोक्यो

    काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन बराबरीमा रोकिएको छ।भर्खरै सम्पन्न खेलमा स्पेनले पहिलोपटक विश्वकप खेलेको केप भर्डेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

    जापानको नेदरल्यान्ड्ससँग रोमाञ्चक बराबरी

    काठमाडौ, १ असार । विश्वकप फुटबलमा एसियाली पावरहाउस जापानले बलियो युरोपियन टोली नेदरल्यान्ड्स सँग २-२ गोलको बराबरी खेलेको छ। अमेरिकाको डलासमा भएको विश्वकपको आफ्नो पहिलो…

    १२ वर्षपछि विश्वकप फर्किएको आइभरी कोस्टको सुखद सुरुवात

    काठमाडौ, १ असार । फिफा विश्वकपमा १२ वर्षपछि पुनरागमन गरेको आइभरी कोस्टले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न समूह ‘ई’ को आफ्नो पहिलो…

    फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत

    काठमाडौं ३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। क्यानडाको…

    बराबरीमा रोकियो ब्राजिल

    काठमाडौं, ३१ जेठ । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप…

    हङकङलाई हराउँदै नेपाल च्याम्पियन

    काठमाडौ, २४ जेठ। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा…

    दमौली फुटबल मैदानका लागि बजेट विनियोजन, युवा सुजन रिमालको पहल सफल

    दमौली, २१ जेठ । व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा रु. २ करोड विनियोजन भएपछि स्थानीय खेलप्रेमी युवाहरूमा…

    मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडाै २१ जेठ । एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ।  मलेसियालाई हराएसँगै नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल खेल्ने छ।…

    दमौलीमा फुटबल मैदान निर्माणका लागि रु. २ करोड बजेट विनियोजन

    दमौली, २१ जेठ । व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत रु २ करोड विनियोजन गरेको छ। लामो…

    पेनाल्टी सुटआउटमा आर्सनलको सपना चकनाचुर, पीएसजी लगातार दोस्रो पटक युरोपेली च्याम्पियन

    एजेन्सी, १७ जेठ । रोमाञ्चक प्रतिस्पर्धामा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स…