आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एकैदिन ६७ व्यक्तिगत घटना दर्ता

    ऑबुखैरेनी : ऑबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको घटना दर्ता शिविरमा बुधबार मात्रै ६७ व्यक्तिगत घटना दर्ता भएको छ । गाउँपालिकाले आइतबारदेखि ६ वटै वडामा दर्ता शिविर…

    आँबुखैरेनी दुर्घटना : मृतकका आफन्तद्वारा केहीबेर पृथ्वीराजमार्ग अवरुद्ध

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मङ्गलबार सवारी दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन र…

    वर्षाले सम्पत्ति क्षति भएका आँबुखैरेनीका ५७ परिवारलाई राहत

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले वर्षाका कारण सम्पत्ति क्षति भएका ५७ परिवारलाई राहत वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ३ का ५७ परिवारलाई गाउँपालिकाले…

    शिविरमा ८६ घटना दर्ता

    ऑबुखैरेनी : ऑबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ८६ व्यक्तिगत घटना दर्ता भएको छ । आइतबारदेखि जारी शिविरको तीन दिनमा ८६ घटना दर्ता भएको हो ।…

    कोभिडबाट प्रभावित भुजेल गाउँमा खाद्यान्न सहयोग

    तनहुँ: कोभिडबाट प्रभावित भएका आँबुखैरेनी गाँउपालिका–१ भुजेल गाउँका ५७ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी…

    ऑबुखैरेनीमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु (तस्वीर सहित)

    ऑबुखैरेनी : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ६ ख…

    घटना दर्ता शिविरले सर्वसाधारणलाई सहज

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ ज्यामिरे निवासी तिर्सरा गुरुङको छोरी जन्मिएको एक महिना पुग्यो । उहाँले घर नजिकै सञ्चालित दर्ता शिविरबाट छोरीको जन्मदर्ता गराउनुभयो ।…

    आँबुखैरेनी रङ्गशालामा बिरुवा रोपण

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा रहेको रङ्गशाला वरपर वृक्षारोपण गरिएको छ । रङ्गशाला हराभरा, स्वच्छ र सुन्दर बनाउन विभिन्न जातका बिरुवा रोपिएको हो ।…

    आँबुखैरेनीमा दर्ता शिविर शुरु, पहिलाे दिन १७ जनाकाे घटना दर्ता

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा घटना दर्ता शिविर आइतबारदेखि शुरु भएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको व्यक्तिगत घटना दर्ताका लागि गाउँपालिकाले शिविर आयोजना…

    मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको टावर बग्यो

    तनहुँ : बाढीले लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असार १९…