आम निर्वाचन २०७९
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    राष्ट्रपति पौडेलको जन्म वडामा कांग्रेसलाई ४७०, रास्वपालाई ४३७

    दमौली । राष्ट्रपति रामचन्द्र पौडेलको जन्मगाउँको वडामा रास्वपाले ४३७ मत प्राप्त गरेको छ । व्यास-८ बाट डा. स्वर्णिम वाग्लेले उक्त मत प्राप्त गरेका हुन् ।…

    तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा डा. वाग्ले निर्वाचित

    दमौली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना…

    तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका वाग्लेको जित सुनिश्चित भएको हो…

    हार स्वीकार्दै भट्टराईले भने – मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

    दमाैली । तनहुँ-१ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गाेविन्द भट्टराईले हार स्वीकारेका छन् । उनले साेमबार साँझ सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'सायद, मेरो…

    तनहुँ-१ : वाग्ले १०१५४ मतान्तरले अगाडी

    दमाैली । तनहुँ-१ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार एक सय ५४ मतान्तरले अगाडी लागेका छन् ।…

    कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत

    दमौली । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ । केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९…

    चितवन २ मा रवि लामिछानेको अग्रता

    चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को…

    तनहुँ १ उपनिर्वाचन : रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता

    दमाैली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजार भन्दा बढी मतान्तरले…

    ऑबुखैरेनी-३ मा खसेको ७० प्रतिशत मत घण्टीलाई

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ मा कूल खसेको मतमध्ये ७० प्रतिशत मत रास्वपाले पाएको छ । यो वडामा २१७३ मत खसेकामा रास्वपाका डा. स्वर्णिम वाग्लेले १५१५…

    तनहुँ-१ : पॉच वडाको मतगणना सकिदा वाग्लेलाई दोब्बर मतको अग्रता

    दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पॉच वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।…