घिरिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    एकनाले भरुवा बन्दुक सहित पक्राउ

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–३ न्युपानेबाट एकनाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय रोमबहादुर थापा…

    प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, बजेट अभाव नहुने अर्थमन्त्रीको घोषणा

    तनहुँ : गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त…

    प्रदेशको गौरवको आयोजना शिलान्यास

    तनहुँ : गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको वैडीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला…

    अग्ला डाँडामा ठडिदै भ्यू टावर

    तनहुँ : तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधिलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरि दुई स्थानलाई छनोट…

    आफै अनियन्त्रित भई मोटरसाइकल पल्टदा महिला घाइते

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–३ रानीपोखरीस्थित भित्री सडकखण्डमा बिहीबार मोटरसाइकल पल्टदा एक महिला घाइते भएकी छन् । रामपुरबाट काठमाडौ जाँदै गरेको बा ६५ प २१३४…

    बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका…

    एकैदिन बिक्यो साढे सात लाखको खसीबोका

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–२ सुन्धाराका कृषकले एकैदिन साढे सात लाख बराबरको खसीबोका विक्री गरेका छन् । दशंैका लागि यहाँका कृषकले केही दिन अगाडी एकैदिनमा…

    घिरिङको पुट्टारमा प्रहरी चौकी

    तनहुँ : गण्डकी र लुम्बिनी प्रदेशको सीमानामा पर्ने तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । यहाँ प्रहरी चौकी स्थापना गर्न सरकारले एक…

    दशैं आयाे, सँगै बिजुली पनि

    तनहुँ : दशैं शुरु भएसँगै तनहुँको घिरिङ गाउँपालिका–४ गलकोट र घिरिङ गाउँपालिका–५ भाटडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशी छाएको छ । लामो समयदेखि सोलार र टुकीको…

    कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

    तनहुँ : कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका–५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठ रहेका छन्…