घिरिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङकाे नीति तथा कार्यक्रम : निःशुल्क स्वास्थ्य सेवा, दश शय्याकाे आधारभूत अस्पताल

    दुलेगाैडा : तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति…

    घिरिङलाई हेफरको पॉच लाख सहयोग

    घिरिङ : घिरिङ गाउँपालिकाको कोभिड कोषमा हेफर इन्टरनेशनल नेपालले पॉच लाख सहयोग गरेको छ। हेफर, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी,…

    घिरिङमा ५३ जनाको एन्टिजेन गर्दा एक जना पोजेटिभ

    घिरिङ: तनहुँको घिरिङ गाउँपालिका–३ मा ५३ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजेटिभ आएको छ । समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य…

    नदीको बहाव बढेपछि पुल निर्माण रोकियो

    घिरिङ: गत केही दिन अगाडी निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने…

    दुई प्रदेश जोड्ने पुल निर्माणमा तीव्रता

    तनहुँ : गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको…

    कोरोना सङ्क्रमण: घिरिङका एक पुरुषको मृत्यु, ५६ थपिए

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको घिरिङका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार घिरिङ-३ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु…

    कोरोना सङ्क्रमणबाट घिरिङका पुरुषको मृत्यु

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङ गाउँपालिका-३ का ६४ वर्षीय पुरुष रहेका छन् । उहॉको…

    लसुन प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र…

    मन्त्री गुरुङ भन्नुहुन्छ, ‘शिक्षा ज्ञान प्राप्त गर्ने माध्यम हो’

    दुलेगौँडा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालयबाट प्राप्त गर्ने शिक्षा विधी र प्रकृया भएको बताउनुभएको छ । जन्मदेखी मृत्युसम्मको सिकाई,…

    घिरिङ अध्यक्ष कपको उपाधि वडा नं १ र २ लाई

    तनहुँ : घिरिङ गाउँपालिका युवा खेलकुद विकास समितिको आयोजनामा बुधबार सम्पन्न चौथो घिरिङ अध्यक्ष कपको पुरुषतर्फको उपाधि वडा नं १ र महिलातर्फको उपाधि वडा नं…