देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा व्याडमिन्टन प्रशिक्षण

    देवघाट । तनहुँको देवघाट गाउँपालिकामा व्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिएको छ । देवघाट व्याडमिन्टन सङ्घले दुई दिने प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणको समापन गर्दै गाउँपालिकाका…

    देवघाट मेलाको तयारी तिव्र

    देवघाट । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा…

    देवघाट र वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम

    दमाैली । तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम गरिएको छ । देवघाटको भ्रमणमा आइपुगेको मुक्तिक्षेत्रका जनप्रतिनिधिसँग बुधबार धार्मिक भगिनी सम्बन्ध…

    एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सुरु

    देवघाट । नेकपा एमाले तनहुँको आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि पालिकाबाट प्रतिनिधि छनौटको क्रम सुरु भएको छ । दश पालिका रहेको तनहुँमा…

    स्वामी गिरीलाई विद्यावारिधि उपाधि

    दमौली । नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’…

    माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि १५१ सदस्यीय समिति गठन

    दमौली । तनहुँको देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि समिति गठन गरेको छ । मेला व्यवस्थापनका लागि क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको…

    तीन वटै तहको निर्वाचन काङ्ग्रेसले जित्छ : भण्डारी

    दमाैली । नेपाली काङ्ग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर भण्डारीले निकट भविष्यमा हुने सबै निर्वाचन जित्ने गरी तयारी गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । १४ औं…

    देवघाटमा आत्महत्या रोकथामका लागि हस्ताक्षर

    दमौली । देवघाटका स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका छन्। इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको हस्ताक्षर संकलन अभियानमा स्थानीयवासीले प्रतिबद्धता जनाएका…

    शतबीज छर्न देवघाटमा ५० हजार आएको अनुमान

    दमौली : बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि…

    देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

    देवघाट : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न बिहीबार बिहानैदेखि देवघाटमा भक्तजनको…