देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    ‘शील’ गरिएको देवघाटमा १२ हजार भक्तजन

    देवघाट । कोरोना भाइरस फैलने जोखिमले शील गरिएको पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेका छन् । गोसाइँकुण्डबाट बगेको त्रिशूली र…

    देवघाटमा भक्तजनलाई प्रवेश दिइयो

    देवघाट । तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वमा स्नानका लागि आएका भक्तजनलाई प्रवेश दिइएको छ । पैदलयात्रा मार्फत् आएका भक्तजनलाई शनिबार बिहान ८ः३० बजेदेखि…

    सुनसान बन्यो देवघाट

    देवघाट । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका…

    लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

    देवघाट । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय…

    देवघाट क्षेत्र सिल गरिने

    देवघाट । पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका…

    कांग्रेस नेता जोशी देवघाटमा

    देवघाट । नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीले बिहीबार देवघाटमा कार्यकर्ता भेटघाट गरेका छन् । कार्यकर्ता भेटघाटका लागि जिल्ला आएका जोशीले अगुवा कार्यकर्तासँग भेटघाट गरेका हुन्…

    देवघाटमा व्याडमिन्टन प्रशिक्षण

    देवघाट । तनहुँको देवघाट गाउँपालिकामा व्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिएको छ । देवघाट व्याडमिन्टन सङ्घले दुई दिने प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणको समापन गर्दै गाउँपालिकाका…

    देवघाट मेलाको तयारी तिव्र

    देवघाट । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा…

    देवघाट र वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम

    दमाैली । तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्रबीच धार्मिक भगिनी सम्बन्ध कायम गरिएको छ । देवघाटको भ्रमणमा आइपुगेको मुक्तिक्षेत्रका जनप्रतिनिधिसँग बुधबार धार्मिक भगिनी सम्बन्ध…

    एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सुरु

    देवघाट । नेकपा एमाले तनहुँको आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि पालिकाबाट प्रतिनिधि छनौटको क्रम सुरु भएको छ । दश पालिका रहेको तनहुँमा…