देवघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा काङ्ग्रेसले खाता खाेल्याे

    दमौली । देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध…

    देवघाटमा पनि राप्रपाको मात्रै मनोनयन

    देवघाट । देवघाट गाउँपालिकामा राप्रपाका चार जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कृष्णप्रसाद आचार्य, उपाध्यक्षमा गंगामाया गुरुङले मनोनयन दर्ता गराए । देवघाट–५ को…

    भरतपुरमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर देवघाटका भीमबहादुरकाे मृत्यु

    देवघाट । चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। भरतपुर-१आँपटारीस्थित तौल पुल नजिकै सडक छेउको नाली सफा गर्नेक्रममा चुँडिएको तारमा…

    देवघाटका सबै वडामा कांग्रेसको उम्मेदवार हुन्छ, सबैले जित्नुपर्छ : भण्डारी

    दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवार हुने बताएका छन् । निर्वाचनमा विभिन्न राजनीतिक दलबीच गठबन्धन गर्ने तयारी भएपनि भण्डारीले…

    देवघाटमा त्रिकोणात्मक धार्मिक पुल निर्माण हुने

    दमाैली । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक धार्मिक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औं पूर्ण बैठकले त्रिकोणात्मक…

    देवघाटका वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष किर्तीमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु…

    वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक विदा

    दमाैली । तनहुँको देवघाट गाउँपालिकाले वडा नम्बर ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य किर्तीमान आलेको निधनमा शोक विदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट…

    खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबलाई

    देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ गोपिटारमा श्रीपञ्चमीको अवसरमा गोपिटार युवा क्लबद्वारा आयोजितखुल्ल पुरुष भलिबल खेल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबले उचालेको छ।…

    देवघाटमा अवैध काठ सहित एक पक्राउ

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठ सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय…

    द्वन्द्वका क्रममा मारिएको बीस वर्षपछि काजकिरिया

    दमौली । सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मारिएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले मङ्गलबार देवघाटमा खनालको मृत शरीरको प्रतिकको हिन्दु…