बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    कांग्रेस नेता मानकाजीद्वारा राजिनामा

    दमौली । नेपाली कांग्रेसका नेता मानकाजी श्रेष्ठले पार्टीबाट राजिनामा दिएका छन् । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार राजिनामा दिएका हुन् । पूर्व…

    बन्दीपुरको अध्यक्षमा मानकाजीको स्वतन्त्र उम्मेदवारी

    बन्दीपुर । पार्टीको टिकट नपाए पछि बन्दीपुरको अध्यक्षका लागि काँग्रेस बन्दिपुरका नेता मानकाजी श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । पार्टीबाट अध्यक्षका आकांक्षी श्रेष्ठले टिकट…

    माओवादीले बन्दीपुरमा पुरानै नेतृत्व दोहोर्याउने : अध्यक्षमा पूर्णसिं, उपाध्यक्षमा करुणा

    दमाैली । नेकपा माओवादी केन्द्रले बन्दीपुरको अध्यक्ष र उपाध्यक्षमा पुरानै नेतृत्व दोहो¥याउने भएको छ । गत निर्वाचनमा माओवादीले बन्दीपुरको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको…

    बन्दीपुरमा एक जनाकाे मात्रै उम्मेदवारी

    बन्दीपुर । स्थानीय तह निर्वाचनका लागि मनाेनयनकाे पहिलाे दिन बन्दीपुर गाउँपालिकामा एक जनाकाे मात्रै उम्मेदवारी परेकाे छ । गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट केशव अधिकारीको उम्मेदवारी परेको…

    बन्दीपुरका उपाध्यक्ष आकांक्षी पोख्रेलले दिए वडाध्यक्षबाट राजीनामा

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी पोख्रेलले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । पोख्रेल उपाध्यक्षका…

    बन्दीपुरका लालबहादुरले घाँटी रेटेपछि…

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–३ धोद्रेमा घाँटी रेटिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर चेपाङ रहेको प्रहरीले…

    बन्दीपुरको अध्यक्षमा माओवादीबाट पूृर्णसिं, करुणा र जीवन सिफारिस

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पूर्णसिंह थापा, करुणा गुरुङ र जीवन कायस्थ सिफारिस हुनुभएको छ । वैशाख ३० गते हुने स्थानीय…

    बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    बन्दीपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको…

    बन्दीपुरमा सडक खाना महोत्सव सुरु

    बन्दीपुर । नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर…

    बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादीबाट नौ जनाको दावी

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नौ जना आकाङ्क्षी देखिएका छन् । माओवादीको सबैभन्दा बलियो क्षेत्र रहेको बन्दीपुरमा अध्यक्ष बन्नका लागि नौ…