भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    कात्तिकको तेस्रो मङ्गलबार थानीमाइमा ९१ फूलको डोली भित्रियो

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइमा कात्तिकको तेस्रो मङ्गलबार ९१ फूलको डोली भित्रिएको छ । फूलको डोली भित्र्याउन तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि सर्वसाधारण…

    शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

    दमाैली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।…

    थानीमाइमा भित्रियो ७० फूलको डोली

    दमाैली । कात्तिकको दोस्रो मङ्गलबार तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा ७० फूलको डोली भित्रिएको छ । फूलको डोली भित्र्याउन देशका विभिन्न ठाउँबाट सर्वसाधारण आएको…

    भानुबाट लागुऔषध सहित कमला पक्राउ

    दमाैली । तनहुँकाे भानु नगरपालिका-१ गन्धर्वटाेल बस्ने २९ वर्षीया कमला गन्धर्व लागुऔषध सहित पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय भानु र प्रहरी चाैकी भन्सारकाे…

    अरिङ्गालले टोकेर भानुमा एकको मृत्यु, एक घाइते

    दमाैली । तनहुँको भानु नगरपालिका–७ रम्घाटारस्थित जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर आज बिहान एक जनाको मृत्यु भएको छ । अरिङ्गालले टोक्दा अर्का एक जना…

    राष्ट्रपति पौडेल तनहुँकाे मिर्लुङमा

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँकाे मिर्लुङ आइपुगेका छन् । पाैडेल भानु नगरपालिका-१३ मिर्लुङस्थित भयरथान मन्दिर दर्शनका लागि आइपुगेका हुन् । पाैडेल NA-038 नम्बरकाे…

    रहिनन् क्यान्सर पीडित सुनिता

    दमौली । क्यान्सरबाट पीडित तनहुँको भानु नगरपालिका-६ निवासी सुनिता पौडेलको निधन भएको छ । विगत केही समयदेखि क्यान्सरबाट पीडित रहेकी उनको मंगलबार निधन भएको हो…

    विद्यालयलाई एक लाख बढी सहयोग गर्ने गुरुङ सम्मानित

    दमौली । भानु नगरपालिका-१२ स्थित विद्या निकुञ्ज माध्यमिक विद्यालयलाई एक लाख ६ सय सहयोग गर्ने पूर्व विद्यार्थी किशोर प्रकाश गुरुङ सम्मानित भएका छन् । भानु…

    देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

    काठमाडाै । नेपालकी युवती श्रेयाको हत्या अभियोगमा भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ।  अदालतले आरोपी…

    पूर्वविद्यार्थीद्वारा विद्या निकुञ्ज माविमा निजी शिक्षकको जोहो

    दमाैली । तनहुँकाे भानु नगरपालिका-१२ बयापानी जन्मघर भइ हाल बेलायत रहेका विमल अधिकारीले आफूले अध्ययन गरेकाे विद्या निकुञ्ज माध्यमिक विद्यालयमा निजी शिक्षककाे जाेहाे गरेका छन्…