भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    फागुनको अन्तिम मंगलबार थानीमाईमा १५ डोली भित्रियो

    दमौली । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा फागुनको अन्तिम मंगलबार १५ फूलको डोली भित्रिएको छ । विभिन्न ठाउँबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका…

    भानुकै ठूलो लाब्दी खोला खानेपानीको अध्यक्षमा मनोज

    दमौली । भानु नगरपालिकाकै ठूलो लाब्दीखोला खानेपानी संस्थाको अध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार आयोजित भेलाले युवा अभियान्ता श्रेष्ठलाई अध्यक्षमा चयन गरेको…

    भानुमा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता

    दमौली । तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । भानु–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको…

    चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

    दमौली । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि…

    थानीमाईमा माघको तेस्रो मंगलबार ३० फूलको डोली भित्रियो

    दमौली । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा माघको तेस्रो मंगलबार ३० फूलको डोली भित्रिएको छ । तनहुँ लगायत आसपासका जिल्लाबाट गएका भक्तजनले मन्दिरमा फूलको…

    भानुका मेयरमाथि आक्रमण भएको सत्य होइन : सचिवालय

    दमौली । भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीमाथि पोखरामा एक प्रदेश सांसदले आक्रमण गरेको हल्ला फैलिएपछि सचिवालयले विज्ञप्ती जारी गरेको ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख…

    माघको दोस्रो मङ्गलबार थानीमाईमा ५२ फूलको डोली

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा माघको दोस्रो मङ्गलबार ५२ फूलको डोली भित्रिएको छ । तनहुँ लगायत आसपासका छिमेकी जिल्लाबाट आएका भक्तजनले मन्दिरमा…

    भानुगृह निर्माण गर्ने सहमति : माघभित्रै बोलपत्र आह्वान, फागुनदेखि निर्माण सुरु

    दमौली । शिलान्यासको सात वर्षपछि आदिकवि भानुभक्तको घर निर्माणको तयारी थालिएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको शिखरकटेरीमा भानुगृह निर्माण सुरु गर्ने…

    माघको पहिलो मङ्गलबार थानीमाईमा ४३ फूलको डोली भित्रियो

    दमाैली । तनहुँको प्रसिद्ध थानीमाई मन्दिरमा माघको पहिलो मङ्गलबार ४३ फूलको डोली भित्रिएको छ । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा ४३ फूलको डोली भित्रिएको हो…

    जेसीआई भानु बन्दीपुरको अध्यक्षमा रविन, महासचिवमा सन्देश

    दमौली । जेसीआई भानु बन्दीपुरको वर्ष २०२४ को अध्यक्षमा रविन अधिकारी चयन भएका छन् । तेस्रो साधारण सभा तथा दोस्रो शाखा अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन…