भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    एसईईमा ४ जिपिए ल्याएकी रञ्जिला भन्छिन् : सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्नु गलत हो

    दमौली । यसवर्षको एसईईमा ४ जिपिए ल्याएर तनहुँ प्रथम भएकी भानुकी रञ्जिला क्षेत्रीले सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भन्नु गलत रहेको बताएकी छन् । भानु…

    असार २९ गते प्रधानमन्त्री तनहुँ आउने

    दमौली । असार २९ गते भानु जयन्तीको अवसरमा भानु जन्मस्थलमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको…

    एसईई नतिजा : भानुको एक विद्यालयको नतिजा शुन्य, दुई भन्दा कम उत्तीर्ण हुने पॉच विद्यालय (सूची सहित)

    दमौली । यस वर्षको एसईई नतिजामा तनहुँको भानु नगरपालिकास्थित एक विद्यालय शुन्य भएको छ । बिहीबार सार्वजनिक नतिजा अनुसार भानुको एक विद्यालयबाट कुनैपनि विद्यार्थी उत्तीर्ण…

    बाढीले खत्रीखोलाको ह्युमपाइ क्षति हुँदा यातायात अवरुद्ध

    दमौली । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलस्थित खत्रीखोलामा गएरातिको बाढीले ह्युमपाइपमा क्षति पु¥याएपछि यातायात अवरुद्ध भएको हो । बुधबार राति परेको भीषण वर्षापछि खोलामा आएको बाढीले…

    भानु नगरपालिकामा मौरीपालन सहयोग कार्यक्रममा अनियमितता

    दमौली । तनहुँको भानु नगरपालिकाले मौरीपालनका लागि गरेको सहयोगमा अनियमितता देखिएको छ । गत आर्थिक वर्षमा मौरीपालनका लागि गरिएको सहयोगमा पॉच लाख ३३ हजार पॉच…

    एमाले भानुको अध्यक्षमा रानाभाट विजयी

    दमौली । नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट विजयी भएका छन् । नगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गत बिहीबार साँझ भएको निर्वाचनमा रानाभाट १२५…

    लायन्स क्लव तनहुँ सत्यवतीकी अध्यक्ष श्रेष्ठद्वारा नातिनीकाे नाममा छात्रवृत्ति प्रदान

    दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष रामशोभा श्रेष्ठले आफ्नी नातिनी आश्नी श्रेष्ठको नाममा छात्रवृत्ति प्रदान गरेकी छन् । श्रेष्ठले भानु नगरपालिका ४ स्थित…

    भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्व ग्रहणको समस्याले अन्योल

    दमाैली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्वमा समस्या देखिँदा अन्योल भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा…

    बजेट वक्तव्य : चुँदीरम्घामा सप्तधामसहितकाे साहित्य उद्यान निर्माण गरिने

    दमाैली । सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मस्थानमा सप्तधाम सहितको भानु साहित्य उद्यान निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमा आगामी…

    छक्का पन्जा ५ को छायाङ्कन तनहुँको भानुमा हुने

    दमौली । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पन्जा ५ को छायाङ्कन तनहुँको भानुमा हुने भएको छ । त्यसका लागि निरौला सहितको टोलीले भानु नगरपालिकामा…