तनहुँ : तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले मङ्गलबारदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य…
तनहुँ : तनहुँको भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा पॉच कोरोना सङ्क्रमित थपिएका छन् । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार…
तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई…
तनहुँ : पॉच वर्षीया बालिका सहित तनहुँमा शनिबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार भीमाद नगरपालिकाका दुई…
तनहुँ : तनहुँको भीमादमा रोटर्याक्ट क्लव स्थापना भएको छ । क्लवको अध्यक्षमा सन्देश गैह्रे नियुक्त हुनुभएको छ । गैह्रेलाई रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन…
तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीका कार्यालय सदस्य धु्रवराज खनालको श्रद्धाञ्जली सभा शनिबार सम्पन्न भएको छ । नेकपा भीमाद नगरकमिटीले आयोजना गरेको…
तनहुँ : तनहुँको व्यास र भीमाद नगरपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो ४ बजे सार्वजनिक गरेको विवरण अनुसार…
तनहुँ : बुधबारदेखि परेको निरन्तरको वर्षापछि आएको पहिराले तनहुँको भीमाद नगरपालिका–२ स्थित खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । पहिराले गोठ भत्किदा…