म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ढुङ्गा फुटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी

    दमाैली : शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गा सहितको…

    २४ घण्टादेखि दमाैली-जामुने खण्ड एकतर्फी

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फी रुपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गा सहितको पहिरा…

    चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरा खसेपछि राजमार्ग अवरुद्ध…

    राजमार्गमै ठूलो ढुङ्गा खसेपछि…

    दमौली : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे-१ बरचाैरमा ठूलो ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान राजमार्ग नजिक माथिबाट ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि…

    कोरोना सङ्क्रमण: म्याग्देकी महिलाको मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दे-३ की ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उहॉको पोखरा…

    म्याग्दे खोलाले बगाएका मैतबहादुरकाे शव फेला

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित म्याग्दे खोलाले बगाएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । घुम्तीस्थित पक्की पुलबाट हिँड्ने क्रममा पुलमाथिबाट आएको बाढीले…

    बाढी पहिरोको बबन्डर : जोगिन भाग्दा पहिरोले नै थिच्यो

    * बिहीबार बाढी पहिरोमा २ जनाको मृत्यु, १ बेपत्ता* बर्खा सुरु भएपछि बाढी पहिरोमा परी तनहुँमा ५ जनाको मृत्यु, २ जना बेपत्ता र १० जना…

    म्याग्दे खोलाले बगाएर बेपत्ता

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता…

    अकलामा सडकमै खोला, यात्रु अलपत्र (फोटो/भिडिओ)

    म्याग्दे : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा सडकमै खोला बगेपछि राजमार्ग अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण म्याग्दे खोला बढेर राजमार्गमै…

    राजमार्गमा गेग्रान थुप्रिएपछि दमाैली-थर्पु खण्ड अवरुद्ध

    दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–थर्पु सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै खोला बढेर गेग्रान आएपछि राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे गाउँपालिकास्थित निर्मलवस्तीमा…