म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    दुलेगौँडामा खुल्यो स्थानीय जनगणनाको कार्यालय

    दुलेगौँडा : राष्ट्रिय जनगणना २०७८ का लागि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा स्थानीय जनगणनाको कार्यालय खुलेको छ । शुक्लागण्डकी नगरपालिका परिसरमा बुधबार कार्यालयको स्थापना गरिएको हो ।…

    रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र…

    मोटरसाइकलबाट खसेर म्याग्देमा महिलाको मृत्यु

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर साेमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय…

    सूर्य नेपालद्वारा म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग

    तनहुँ : बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको…

    ‘व्यक्तिगत घटना दर्ताका विवरण खोज्न ढड्डा पल्टाउनु पर्दैन’

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटाइजेसन गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल…

    अवैध उत्खनन् गर्ने १३ सवारी नियन्त्रण

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैध रुपमा उत्खनन्…

    म्याग्देमा अपाङ्गता भएकालाई सम्मान

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ का अपाङ्गता भएका व्यक्तिहरुलाई सोमबार सम्मान गरिएको छ । वडा कार्यालयले ५३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।…

    म्याग्देको गहिरागाउँमा घरबास सञ्चालनका लागि कस्सिए स्थानीय

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ गहिरागाउँका स्थानीयवासी घरबास सञ्चालनका लागि कस्सिएका छन् । मगर समुदायको बसोबास रहेको यहॉ घरबास सञ्चालनका लागि स्थानीयवासीले चासो देखाएका हुन्…

    म्याग्देमा पनि विद्यालय नियमित

    तनहुँ : वातावरणीय प्रदूषणका कारण देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेपनि तनहुँको म्याग्दे गाउँपालिकाले नियमित गराएको छ । वायुमण्डलमा देखा परेको…

    बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन उमाचोकका अधिकांश कृषक…