व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    यात्रुवाहक बस दुर्घटनाका चार घाइतेलाई चितवन पठाइयो

    दमाैली, २२ चैत । डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१ मोहरियामा शुक्रबार भएको बस दुर्घटनाका घाइतेमध्ये चार जनालाई थप उपचारका लागि चितवन पठाइएको छ…

    व्यास नगरपालिकाको सरसफाइ केन्द्र : जग्गा व्यवस्थापन गर्न सहजीकरण समिति गठन

    दमाैली, २२ चैत । व्यास नगरपालिकाको सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन गर्न सहजीकरण समिति गठन गरिएको छ । नगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले जग्गा…

    नयॉ वर्षमा होटल व्यवसायी संघ तनहुँले सांगितिक सॉझ गर्ने

    दमौली, २२ चैत । होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ आयोजना गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१…

    मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने महत पक्राउ

    दमाैली, २१ चैत । तनहुँको व्यास नगरपालिका–१ तालघरेमा मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

    काेलेनिका अगाडी राखिएकाे मोटरसाइकल चोरी गर्ने नाबालक पक्राउ

    दमाैली, २१ चैत । तनहुँको व्यास नगरपालिका–३ कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडी राखिएको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

    जिल्ला खेलकुद विकास समिति तनहुँका पदाधिकारीद्वारा पदभार ग्रहण

    दमाैली, २१ चैत । जिल्ला खेलकुद विकास समिति तनहुँका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । व्यास नगरपालिका-३ स्थित कार्यालयमा बिहीबार नवनियुक्त अध्यक्ष एवं पदाधिकारीले पदभार…

    तनहुँका पुष्प पराजुली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

    दमाैली, २० चैत । तनहुँका पुष्प पराजुली नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस बिपीबाट कांग्रेस प्रवेश गरेका पराजुलीलाई गत चैत…

    दाताले दान दिएको जग्गामा नवआदर्श टोल तथा आमा समूहको भवन निर्माण

    दमौली, २० चैत । दाताले दान दिएको जग्गामा व्यास-१ स्थित नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समूहको भवन निर्माण गरी उदघाटन गरिएको छ ।सो…

    जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा पाण्डे, कोषाध्यक्षमा श्रेष्ठ

    दमौली, १९ चैत । जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् । पाण्डे दोस्रो कार्यकालका लागि समितिको अध्यक्षमा नियुक्त भएका हुन्…

    व्यास नगरपालिकाभित्रका सौन्दर्य व्यवसायीलाई नेल आर्ट तालिम

    दमौली, १८ चैत । व्यास नगरपालिकाभित्र सौन्दर्य व्यवसाय सञ्चालन गरेका महिलाहरूका लागि नेल आर्ट सम्बन्धी एडभान्स तालिम सञ्चालन गरिएको छ। व्यास नगरपालिकाको आयोजना र तनहुँ…