व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा बकर इद धुमधामले मनाइयो

    दमौली । दमौलीका इस्लाम धर्मावलम्बीहरूले आइतबार यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । व्यास नगरपालिका-४ स्थित नुरी हन्फी जामे मस्जिदमा भेला भएर उनीहरुले विशेष…

    मुस्लिम समुदायले भाेलि बकर इद मनाउँदै

    दमाैली। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आइतबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।…

    ‘सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव’

    दमाैली । तनहुँका विभिन्न पालिकाका प्रमुखहरुले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय…

    क्यान्सर पीडित व्यवसायीलाई संघको १ लाख २५ हजार सहयोग

    दमौली । क्यान्सर पीडित व्यवसायी वरुण भट्टराईको उपचारका लागि तनहुँ उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ विमलनगर इकाईमा आबद्ध…

    व्यासका तीन वडामा घर बनाउँदा दश प्रतिशत छाड्न नपर्ने, नगरवासीको असन्तुष्टि

    दमौली । व्यास नगरपालिकाले बजार क्षेत्रका तीन वडामा ०-२-२-० जग्गामा घर निर्माण गर्दा दश प्रतिशत भूभाग छाड्न नपर्ने निर्णय गरेको छ । व्यास-२,३,४ का वडाका…

    प्रदेशस्तरीय रनिङशिल्डबाट तनहुँका खेलाडी छनौट

    दमाैली । पोखरामा सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट तनहुँका विभिन्न खेलाडी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगिताबाट विभिन्न विधामा तनहुँका खेलाडी…

    मुख्यमन्त्रीका पिताको नाममा कोष बनाउन ५० लाख बजेट

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । व्यास नगरपालिका-१०…

    व्यास नपाको एक अर्ब ६५ करोडको बजेट पारित

    दमौली । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको बजेट पारित गरेको छ। शुक्रबार सम्पन्न ३७ औ नगरसभाले…

    व्यास सहकारीद्वारा उपचार र किरिया खर्च प्रदान

    दमौली । व्यास बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई उपचार खर्च र मृतकका परिवारलाई किरिया खर्च सहयोग गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्यलाई…

    व्यास सहकारीद्वारा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत

    दमाैली । व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सहकारी संस्थाले शुक्रबार…