व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास सहकारीद्वारा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत

    दमाैली । व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सहकारी संस्थाले शुक्रबार…

    व्यास नपाद्वारा लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण

    दमौली । व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो…

    राजद्रोह मुद्दामा विप्लव निकट १८ जनालाई सफाई

    दमाैली । तनहुँ जिल्ला अदालतले राजद्रोह मुद्दामा नेत्रविक्रम चन्द विप्लव निकट १८ जनालाई सफाई दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको बिहीबारकाे इजलासले राजद्रोह मुद्दामा…

    माओवादीको पोलिटव्युरोमा तनहुँबाट चार

    दमौली । नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमा तनहुँबाट चार जना मनोनित भएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १२५ सदस्यीय पोलिटव्युरो गठन गरेका…

    नदीजन्य पदार्थ सहित ट्याक्टर नियन्त्रण

    दमाैली । व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिर अगाडीबाट नदीजन्य पदार्थ सहित एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्गा मन्दिर अगाडी खटिएको प्रहरीले चेकजाँच गर्दा…

    पत्रकार महासंघलाई प्रदेश सरकारको दश लाख

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई गण्डकी प्रदेश सरकारले रु दश लाख सहयोग गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत् सरकारले पत्रकार…

    व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता भएको…

    आवश्यकता बिनाका संरचना बनाउनु कमिशन खानका लागि : जाेशी

    दमाैली । व्यास नगरपालिका नगर प्रमुख पदका उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाले आवश्यकता बिनाका ठूला संरचना केवल कमिशन खान बनाउन लागेको बताएका छन् । जोशीले…

    बिहीबार बिहानदेखि दमौलीमा पानी सुचारु हुने

    दमाैली । व्यास नगरपालिका–४ स्थित दमौली खानेपानीको मुख्य पानी तान्ने सम्पवेलमा ढुङ्गा खसेर ट्रान्सफर्मरमुनिको टिओडी मिटर र जेनेरेटरमा क्षति पुग्दा अवरुद्ध भएको पानी वितरण कार्य…

    व्यास नपाद्वारा वडा विपद् समिति पुर्नगठन

    दमाैली । व्यास नगरपालिकाले वडा विपद् समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यविधि अनुसार वडा विपद् समिति…