व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एमाले उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान (विस्तृतमा)

    दमाैली । नेकपा एमाले तनहुँको उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान गरिएको छ । अध्यक्ष र उपसचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको अधिवेशनले निर्वाचनमार्फत् उपाध्यक्ष,…

    पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग

    दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई…

    एमाले तनहुँ : व्यासबाट सदस्य सर्वसम्मत

    दमौली । नेकपा एमाले तनहुँको सदस्यमा व्यास नगरपालिकाबाट सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन प्रकृया अन्तरगत आइतबार जिल्ला सदस्यमा सात जना सर्वसम्मत निर्वाचित भएका हुन्…

    व्यासका २० हजारलाई दोस्रो मात्राको खोप लगाउन सुरु

    दमाैली । तनहुँको व्यास नगरपालिकाले २० हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन थालेको छ । नगरपालिकाले आइतबारदेखि १४ वटै वडाका स्वास्थ्य संस्था मार्फत् कोरोना…

    दुर्घटनामा मृत्यु भएका चालकको सनाखत

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आइतबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका चालकको सनाखत भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ का…

    दुर्घटनामा जीप चालकको मृत्यु, पहिचान खुलेन

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आइतबार बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप…

    एमाले तनहुँको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

    दमाैली । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित…

    एमाले तनहुँको निर्वाचन प्रक्रिया सुरु

    दमाैली । नेकपा एमाले तनहुँको नवौं अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार बेलुकीदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो…

    ‘होल बडी’ स्वास्थ्य परीक्षणमा ५१ जना लाभान्वित

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँमा सञ्चालित दुई दिने स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित भएका छन् । भादगाउँ दरै समाजको आयोजना तथा मेडी ट्रस प्याथोलोजी पोखराको…

    टिम नेपोको साधारणसभा सम्पन्न

    दमाैली । टिम नेपो तनहुँको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा टिम नेपोको गण्डकी प्रदेश संयोजक प्रवेश पण्डितले विगतमा भएका राम्रा कामलाई निरन्तरता…