व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पत्रकार महासङ्घको अधिवेशन : निर्वाचन समिति गठन

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आसन्न अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ । शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले अधिवेशन…

    सिमलटारमा महाशिवरात्री विशेष कार्यक्रम हुने

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ स्थित सिमलटारमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ । महाशिवरात्री पर्वको अवसरमा सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजना, विरता टोल…

    ज्येष्ठ नागरिकलाई खोप लगाउन शुरु

    तनहुँ : तनहुँमा आइतबारदेखि ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा आइतबारदेखि फागुन २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर…

    दुई सय विद्यार्थीलाई छात्रवृत्ति दिँदै आदिकवि

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार…

    व्यास सहकारीद्वारा पराशर टोललाई कुर्सी सहयोग

    तनहुँ : व्यास नगरपालिका-३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले पराशर टोलका लागि कुर्सी सहयोग गरेको छ । सहकारीले टोलका लागि पॉच थान कुर्सी…

    पराशर टोलवासीद्वारा तनहुँ जङ्गल पार्कमा सरसफाई

    तनहुँ : व्यास नगरपालिका–३ स्थित पराशर टोलले तनहुँ कालिका जङ्गल पार्क वरिपरि सरसफाई गरेको छ । जङ्गल प्लाष्टिकका बोत्तल लगायतका फोहरजन्य वस्तुले कुरुप देखिएपछि पराशर…

    कर्मचारी मिलन केन्द्रको अध्यक्षमा रेग्मी

    तनहुँ : कर्मचारी मिलन केन्द्र तनहुँको अध्यक्षमा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी चयन हुनुभएको छ । शनिबार म्याग्दे-६ मूलवाराहीमा सम्पन्न अधिवेशनबाट रेग्मीको अध्यक्षतामा…

    कम्युनिष्टले देश र जनताका लागि काम गर्दैनन् भन्ने पुष्टि भयो : भण्डारी

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले कम्युनिष्टले देश र जनताका लागि काम गर्दैनन् भन्ने पुष्टि भएको आरोप लगाउनुभएको छ । नेपाल…

    मिर्गौला पीडित मेगिसराकाे उपचारका लागि रु एक लाख ३७ हजार सहयोग

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी दुवै मिर्गौला पीडित मेगीसरा थापाको उपचारका लागि रु एक लाख ३७ हजार ६ सय ३८ हस्तान्तरण गरिएको छ…

    दोस्रो चरणमा खोप लगाउन ९४ खोप केन्द्र

    तनहुँ : आइतबारदेखि शुरु हुने कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियानका लागि तनहुँमा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । ६५ वर्षभन्दा माथि उमेर…