व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जबरजस्ती करणी अभियोगमा काका पक्राउ

    दमाैली : भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको…

    लायन्स व्यास सिटीमार्फत् १८० घरले पाए खाद्यान्न

    दमाैली : लायन्स क्लव अफ तनहुँ व्यास सिटीमार्फत् १ सय ८० विपन्न परिवारले खाद्यान्न पाएकाे छ । काेराेना कहर र निषेधाज्ञाका कारण चुल्हाे बल्न नसकेका…

    तनहुँमा सरकारी कार्यालयका सेवा प्रवाह सुचारु गरिने

    दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लाका सरकारी कार्यालयका सेवा प्रवाह स्थगित छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी रहेको तनहुँमा आन्तरिक कार्य…

    भत्किएको पर्खाल पुनः निर्माण

    दमाैली : तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानस्थित भत्किएको पर्खाल पुनः निर्माण गरिएको छ । गत जेठ २३ गते परेको वर्षाले ढिस्को खसेर पर्खाल भत्किएको…

    ओलम्पिक दिवस मनाइयो, निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

    दमौली : अन्तराष्ट्रिय ओलम्पिक दिवसको सप्ताहव्यापी कार्यक्रम बुधबार मनाइएको छ । ओलम्पिक कमिटी तनहुँको आयोजनामा दिवसको अवसरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता र भलिबल प्रतियोगिता सम्पन्न…

    टेलिकमको नेटवर्कमा समस्या ! टावर छ, फोन लाग्दैन

    दमौली : दमौली लगायत देशका विभिन्न ठाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन…

    तनहुँका एसपी पौडेलको सरुवा

    दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपी पौडेल सहित देशभरका ५२ प्रहरी उपरिक्षकको मङ्गलबार…

    भलिबलमा कालीभञ्जन (वि) विजयी

    दमौली : ओलम्पिक दिवसको अवसरमा मङ्गलबार सम्पन्न भलिबल प्रतियोगितामा व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (वि) विजयी भएको छ । ओलम्पिक दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भएको खेलमा…

    दृष्टिविहिन परिवारलाई सुजनको सहयोग

    दमौली : व्यास-१२ लामीडॉडा भुजेल गाउँका दृष्टिविहिन परिवारलाई जापानमा रहनुभएका सुजन लालचनले आर्थिक सहयोग गर्नुभएको छ । व्यास-२ घर भई हाल पोखरा रत्नचोक बसाई सर्नुभएका…

    क्यान्सर पीडित विकासको उपचारका लागि रेफ्री सङ्घको सहयोग

    दमाैली : क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि तनहुँ जिल्ला फुटबल रेफ्री सङ्घले आर्थिक सहयोग गरेको छ । भारतमा उपचाररत दरैको…