दमाैली: तनहुँको व्यास नगरपालिकाले विकास समाचार प्रकाशित गर्ने पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गरेका विकासका कामका बारेमा कलम चलाउने पत्रकारलाई नगरपालिकाले…
तनहुँ : व्यास नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । बुधबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि…
तनहुँ : कोभिडको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि विवेकशील साझा पार्टी तनहुँ स्वयंसेवकको रुपमा खट्न तयार भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै…
जिल्लाको पुरानो नगरपालिका हो व्यास । दुई दशक अगाडी नगरपालिका भएको व्यास स्रोत साधनले जिल्लाका अन्य १० स्थानीय तहभन्दा अगाडी नै छ । जिल्लाको सदरमुकाममा…
तनहुँ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ…
तनहुँ : तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्दा डुबेर मङ्गलबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ घर भई…
दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित सेतीबुल्दी दोभान घाटमा शव जलाउँदा लाग्ने दाउराको मूल्य घटाइएको छ । दाउराको मूल्य महङ्गो भएको जनगुनासो आएपछि सेतीबुल्दी दोभान…
दमौली: तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना…