शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडाको टिकट बाँड्ने संसदीय समिति गठन

    दुलेगौँडा । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रिय कार्य समिति तनहुँ २ ले प्रतिनिधिसभा संसदीय समिति गठन गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा वडामा उठ्ने उम्मेद्वारलाई…

    माओवादीको ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

    दुलेगाैडा । स्थानीय तहको निर्वाचन नजिकएसँगै संगठन विस्तारमा आक्रमक तरिकाले लागिरहेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहाकार परिषदको नगर कमिटी…

    विदेशीको डिजाइनमा माधव नेपालले पार्टी फुटाए : पृथ्वीसुब्बा गुरुङ

    दुलेगौडा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन्। नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई…

    शुक्लागण्डकीका दुई उद्योग वाणिज्य सङ्घबीच एकीकरण, गोलाप्रथाबाट पद विभाजन

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र क्रियाशील दुई उद्योग वाणिज्य सङ्घबीच एकीकरण भएको छ । विगत लामो समयदेखि क्रियाशील दुई उद्योग वाणिज्य सङ्घबीच शुक्रबार एकीकरण भएको…

    दुई वडाध्यक्षसहित नेकपा एस शुक्लागण्डकी नगर सचिव र अनेरास्ववियूको कमिटी एमालेमा समाहित

    दुलेगाैडा । तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।…

    पत्रकार विश्वकर्मालाई सम्मान

    दुलेगाैडा । तनहुँका पत्रकार अशोक विश्वकर्मा सम्मानित भएका छन् । दलित समुदायको अधिकार स्थापनाका लागि पत्रकारिता मार्फत भूमिका खेलेको भन्दै पत्रकार विश्वकर्मालाई बिहीबार माओवादी केन्द्रको…

    माओवादीको दलित मुक्ति मोर्चा गठन

    दुलेगाैडा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीको जनवर्गाीय संगठन दलित मुक्ति मोर्चा शुक्लागण्डकी नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै…

    खैरेनी माविमा सिभिल इन्जिनियर पढाई हुने

    दुलगौडा। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारस्थित खैरेनी माविमा सिभिल इन्जिनियरिङ पढाई हुने भएको छ । विद्यालयले आगामी शैक्षिक सत्रदेखि डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई सुरु गर्न…

    जिपी श्वासप्रश्वास उपचार केन्द्रले सम्झियाे स्व. गिरीजाप्रसाद कोइरालालाई

    दुलेगाैडा । नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस साेमबार तनहुँमा मनाइएको छ । गिरीजाप्रसाद कोइरालाकै स्मृतिमा निर्माण गरिएको…

    सङ्गठन विस्तारमा राप्रपा तनहुँ

    दमाैली । राप्रपा तनहुँले सङ्गठन विस्तारलाई तीव्र पारेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्रपाले विभिन्न पालिकामा सङ्गठन विस्तार कार्यलाई अगाडी बढाएको हो ।…