शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    फिरफिरेमा ल्होसार विशेष: साँस्कृतिक प्रस्तुतीसंगै ढिडो खाने प्रतियोगिता

    गुरुङ समुदायको महत्वपुर्ण पर्व हो तमु ल्होसार । गुरुङ बाहुल रेहेको बस्तीमा पुस १५ गते यो पर्व धुमधामका साथ मनाईन्छ । शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका गुरुङ…

    जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणी मुद्दाका सहित दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको फैसलाबाट सजाय तोकिएका फरार…

    कोरोना सङ्क्रमणबाट शुक्लागण्डकीका वृद्धको मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक वृद्धको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी-५ का ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले…

    दुर्घटनामा तीन घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा बिहीबार भएका दुई दुर्घटनामा तीन जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका–१ बरादी र शुक्लागण्डकी नगरपालिका–५ ब्राइटचोकमा भएको दुर्घटनामा…

    वडा कार्यालय भवन शिलान्यास

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-२ को नयाँ प्रशासनिक भवनको मंगलबार शिलान्यास गरिएको छ । एक तलाको ५ कोठे पक्की भवनको नगरप्रमुख किसान गुरुङ र प्रमुख…

    तीन वर्षीया बालिका सहित थपिए १२ सङ्क्रमित

    तनहुँ : तनहुँमा सोमबार १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, भीमाद, देवघाटमा सङ्क्रमित थपिएका हुन् । थपिनेमा…

    दुलेगौडामा प्रधानमन्त्री विरुद्ध प्रदर्शन

    दुलेगौडा : संसद विघटनको विरोधमा तनहुँमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लगाईएको छ । आइतबार अपरान्ह नेकपाका युवाहरुले दुलेगौँडाको विपीचोकमा पृथ्वीराजमार्ग अवरुद्ध पार्दै विरोध…

    संसद विघटन गर्ने निर्णय प्रतिगामी कदम : कोइराला

    तनहुँ : सत्तारुढ नेपाल कम्युनिष्ट कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य आशा कोइरालाले संसद विघटन गर्ने निर्णय प्रतिगामी कदम भएको बताउनुभएको छ । आइतबार शुक्लागण्डकी…

    तमु हिल पार्कलाई जग्गादान

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा गुरुङ समुदायको बाक्लो बस्ती छ । गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी फिरफिरेको…

    ‘पूर्जा पाइन्छ, ढुक्क हुनुहोला,

    दुलेगौडा : विगत लामो समयदेखि आफूले भोगचलन गर्दै आएको भूमिको पुर्जा सिरानीमा राखेर निदाउने शुक्लागण्डकीवासीको सपना छ । पटक–पटक लालपुर्जा पाउने आश्वासन पाएपनि त्यो सपना…