शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    मातृकेश्वर हेम्जाले जित्यो च्यवनधामको भजन प्रतियोगिता

    दुलेगौँडा : महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगितामा मातृकेश्वर एकता भजन समूह हेम्जा प्रथम भएको छ ।…

    च्यवनधाममा भजन प्रतियोगिता आज, १० समुहको प्रतिष्पर्धा

    दुलेगौँडा : शुक्लागण्डकी–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आज भजन प्रतियोगिता हुदैछ । महाशिवरात्री पर्वको अवसर पारेर भजन प्रतियोगिता गरिएको हो । प्रतियोगितामा १० समुहको सहभागिता…

    शुक्लागण्डकीमा ६५ वर्ष माथिकालाई शुक्रबारदेखि कोरोनाको खोप, कहाँ गएर लगाउने ? (तालिका सहित)

    दुलेगौँडा : सरकारले दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिईरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबारदेखि यो अभियान चल्नेछ ।…

    हावाहुरीसहितको असिना पानीका कारण शुक्लागण्डकीमा क्षति

    तनहुँ : हावाहुरीसहितको असिना पानीका कारण बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ बजेतिर असिनासहित, हावाहुरी र…

    ‘आफ्नै स्वास्थ्यका लागि दौडौ’ प्रतियोगिताको उपाधि गुरुङ र ऐरीलाई (फाेटाे/भिडियाे सहित)

    दुलेगाैडा : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बुधबार आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र…

    सेना दिवस : श्री नं ३ बाहिनीमा फुटबल र डोरी तान प्रतियोगिता (फाेटाे र भिडियाे सहित)

    तनहुँ : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा मङ्गलबार फुटबल र डोरी तान प्रतियोगिता सम्पन्न भएको छ…

    ढिस्कोले पुरिँदा शुक्लागण्डकीमा धनबहादुरको मृत्यु

    तनहुँ : तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा मङ्गलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका-८…

    महिला सहकारीले मनायो अन्तराष्ट्रिय महिला दिवस

    तनहुँ : शुक्लागण्डकी नगरपालिका–३ उदेनढुङ्गास्थित महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिला दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले ज्येष्ठ नागरिक सम्मान, खेलकुद प्रतियोगिताका साथै सदस्यहरुलाई…

    नारी दिवसमा ढोरफिर्दीका महिलालाई सम्मान

    दुलेगाैडा : एक सय एघारौ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ढोरफिर्दीका ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ । ढोरवाराही बचत तथा ऋण…

    थामडाँडामा भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा दिपेन्द्र स्मृति विजयी

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ थामडाँडामा आइतबारदेखि भलिबल प्रतियोगिता शुरु भएको छ । थामडाँडा युवा क्लवको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा मान्द्रेस्थित दिपेन्द्र स्मृति युवा…