देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमच्याम नेपालको अध्यक्षमा कैलाश विजयानन्द

    काठमाडौँ, २३ पुस । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन् । काठमाडौँमा आयोजित एमच्याम नेपालको चौथौ वार्षिक साधारणसभाले…

    नेपाली कांग्रेसले गण्डकीबाट तनहुँका जगत तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनायो

    दमौली, २३ पुस । नेपाली कांग्रेसले गण्डकी प्रदेशतर्फको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लाका जगत तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको…

    स्याङ्जा–२ मा रास्वपाबाट डा. खनालको चर्चा

    पोखरा, २३ पुस । स्याङ्जा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. तुलसीराम खनालको नाम चर्चामा आएको छ। पछिल्लो समय राजनीतिक तथा सामाजिक वृत्तमा…

    कास्कीमा आमाको नामबाट तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण

    पोखरा, २२ पुस । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ। सोमबार निरुता नेपालीका…

    चौथो गैंडाकोट महोत्सवको तयारी तीव्र गतिमा

    गैंडाकोट, २१ पुस । चौथो गैंडाकोट महोत्सव–२०८२ को तयारी तीव्र गतिमा अगाडि बढेको छ। गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारको प्रदर्शनी स्थलमा सञ्चालन हुने महोत्सवको…

    स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्ने तयारी गर्न रवि लामिछानेको निर्देशन

    काठमाडौ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् । पार्टी समायोजन…

    त्रिवेणी कपको उपाधि एपीएफले जित्यो

    लमजुङ, २१ पुस । विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले बेंसीसहरमा सम्पन्न त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणको उपाधि उचालेको छ। सोमबार बेंसीसहरको सहजीस्थित…

    एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

    काठमाडौ, २१ पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन…

    भक्तपुर-२ बाट महेश बस्नेत एकल सिफारिस

    काठमाडौ, २१ पुस। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य…

    थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

    काठमाडौँ, २१ पुस । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ। नयाँ…