देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

    बर्लिन (जर्मनी) । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका…

    बजेटमा ओलीको असन्तुष्टिबारे प्रचण्ड- विरोधजस्तो मात्रै गर्नुभएको हो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधजस्तो मात्रै गरेको तर्क गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै…

    पूर्व मन्त्री श्रेष्ठद्वारा बकर इदको शुभकामना

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । इस्लाम…

    फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

    काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो…

    राष्ट्रपतिद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

    जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूकाे अवलोकन गरेका छन् । जर्मनीको पोट्सडाम अवस्थित ती…

    नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ

    काठमाडाै । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् । उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार…

    भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।अधिवक्ता विमल पोखरेलले गत २४…

    एक अर्ब ठगी आरोपमा पक्राउ परेका तनहुँका थापा सहित चार जना प्रहरीद्वारा सार्वजनिक

    काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा…

    बालेनको चेतावनी : नगरसभामा कांग्रेस एमालेको धङधङी बोकेर नआउनुहोला

    काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले नगरसभामा कांग्रेस एमालेको धङधङ बोकेर नआउन चेतावनी दिएका छन् । नगरसभाका सदस्य हिँडेर नगरसभा नै स्थगित भएपछि साह…

    मनकामना केबलकार ५० दिन बन्द हुने

    गोरखा । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज…