देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय सुविधा खारेज, विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

    काठमाडौ, ८ असोज । सांसद्, स्थानीय तह र अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ । संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले…

    तुइन खोलाको पहिरो पन्छाउन सुरु

    चितवन, ८ असोज । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर…

    दुर्घटनामा चितवनका दुई पत्रकार घाइते

    चितवन, ७ असाेज । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरेर फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चितवनका दुई जना पत्रकार घाइते…

    दुर्गा प्रसाईंको टिप्पणी: सिंहदरबार जलिरह्यो, बालेन सरकारी पैसामा पानी बाँडिरहे

    काठमाडौ, ७ असोज । राजावादी अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबार जल्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सरकारी पैसामा पानी बाँडिरहेको भन्दै टिप्पणी गरेका छन्। मंगलबार आफ्नै…

    तुइनखोलामा रोकिएन पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

    चितवन, ७ असाेज । मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन…

    जवाङ खोलाको पहिरो हटाइयो, सडक पुन: सञ्चालनमा

    धादिङ, ७ असाेज । पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा खसेको पहिरो हटाइएको छ। सोमबार मध्यराति यहाँ सुख्खा पहिरो खसेपछि…

    चलचित्र ‘हरिबहादुरको जुत्ता’ काे सेन्सर पास

    काठमाडौँ, ७ असाेज । चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको…

    सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

    काठमाडाै, ७ असाेज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर…

    गृहसचिवको जिम्मेवारी दंगाललाई

    काठमाडाै, ७ असाेज । सरकारले तीन सचिवको जिम्मेवारी हेरेफेर गरेको छ । हिजो साँझ बसेको क्याबिनेट बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिने…

    गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

     काठमाडौं, ७ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक…