देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    काठमाडौ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् । स्थित असामान्य बन्दै गएपछि ओलीले मंगलबार दिउँसो राजिनामा दिएका हुन् । प्रधानमन्त्रीको राजीनामा…

    बालकोटस्थित ओली निवासमा आगजनी

    काठमाडौं, २४ भदौ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।…

    कांग्रेस सभापति देउवाको घरमा आगजनी

    काठमाडौ, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो…

    बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ

    काठमाडाै, २४ भदाै । आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्। समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर…

    आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

    काठामाडौं, २४ भदाै । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।…

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

    काठमाडाै, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि…

    सञ्चारमन्त्रीको घरमा आन्दोलनकारीले आगो लगाए

    काठमाडौ, २४ भदौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।सुरक्षा स्रोतका अनुसार ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा…

    प्रधानमन्त्रीमाथि बालेनको तिखो प्रहार,भने-‘तँ आतंकवादी होस्’

    काठमाडौ, २४ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। सोमबार मध्यराति…

    एनआरएनए अष्ट्रेलियाद्वारा घाइतेलाई उपचार, मृतक परिवारलाई राहत र दोषीलाई कारबाहीको माग

    काठमाडौं, २३ भदौ । एनआरएनए अष्ट्रेलियाले ‘जेन जी’ पुस्ताद्वारा नेतृत्व गरिएको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको र ३४७ जना घाइते भएको घटनाप्रति गहिरो दुःख…

    काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु

    काठमाडौँ, २४ भदौ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार जेनजी युवाको प्रदर्शनमा भएको हिंसात्मक घटना…