देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जेनजी प्रदर्शन : छानबिन समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं, २३ भदौ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्…

    गृहमन्त्री लेखकले दिए राजिनामा

    काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक…

    प्रधानमन्त्री ओलीलाई देउवाको फोन- आजकै क्याबिनेटबाट सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू

    काठमाडौ, २३ भदौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले…

    सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, स्वास्थ्यकर्मी भन्छन्– गोली र अश्रुग्याँस चल्यो

    काठमाडौं, २३ भदौ । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको…

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    काठमाडौं, २३ भदौ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार…

    भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

    भरतपुर, २३ भदौ। जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले…

    सामाजिक सञ्जाल सम्बन्धी कानून निर्माणमा तदारुकता लिन सरकारलाई वाग्लेको आग्रह

    काठमाडौ, २३ भदौ । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक सञ्जाल सम्बन्धी कानून निर्माणमा तदारुकता लिन सरकारलाई र नेपाल राज्यको दायरामा सूचिकृत हुन…

    प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    काठमाडौ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।  सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली…

    प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले चलायो ‘रबर बुलेट’

    काठमाडौं, २३ भदौ । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका…

    आजदेखि सोह्र श्राद्ध सुरु, यस्तो छ धार्मिक महत्त्व

    काठमाडौँ, २३ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज…