गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँका छिमेकी जिल्लामा भेटियो कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’

    तनहुँ : कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’ तनहुँको छिमेकी जिल्लामा पनि भेटिएको छ । गोरखा र स्याङ्जामा कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा पुष्टि भएको हो । गोरखाका…

    रोजेको नपाएपनि आचार्य र मनाङेले लिए मन्त्रालय

    पोखरा : गण्डकी प्रदेश सरकारका गुई विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले मन्त्रालय पाउनुभएको छ । आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहनुभएका…

    विश्वासको मत पाएपछि एउटा दललाई धोका दिए, बजेट पास भएपछि अर्कोलाई पनि दिनेछन्: पूर्वमुख्यमन्त्री गुरूङ

    पोखरा : नेपाली कांग्रेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरू भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरूङले आरोप लगाउनुभएको छ । सरकारले कार्यकर्ता पोस्न १६ करोड…

    पालिकाको विपद् कोषमा गण्डकी सरकारले ५ लाख निकासा गर्ने

    पाेखरा : गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम निकासा गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद…

    गण्डकीले दियो मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कलाई सुझाव

    पोखरा : नेपाल राष्ट्र बैंकले बर्सेनि मौद्रिक नीति जारी गर्दै आएको छ । संघीयता कार्यान्वयनपछि जारी गरेका मौद्रिक नीति प्रदेश सुहाउँदा छैनन् । समग्र मुलुकको…

    मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त हुनुभएकाे छ । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक…

    मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा भरत

    पोखरा : पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोइरालालाई प्रेस संयोजक नियुक्त…

    पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु

    गाेरखा : गोरखामा जिल्लामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । ​ सिरानचोक गाउँपालिका–७ मा गएराति भएको घटनामा एकै परिवारको दुई जनाको मृत्यु भएको गोरखा…

    गण्डकी प्रदेशमा संक्रमण दरमा वृद्धि

    पाेखरा : गण्डकीमा पछिल्लो केहिदिन देखि कोभिड १९ संक्रमण दर बढेको छ। गण्डकी प्रदेशको स्वास्थय निर्देशनालयका अनुसार विगत १० दिनमा कम हुँदै गएको संक्रमण दर बढेको…

    बास्तोला गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त

    पाेखरा : अधिवक्ता रोहितराज बास्तोला गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उहाँलाई नियुक्त गर्नुभएकाे…