गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्री पोख्रेलले प्राप्त गर्नुभयो विश्वासको मत, पक्षमा ३१, विपक्षमा २७

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोख्रेलले शुक्रबार संसदबाट विश्वासको मत…

    पहिरोले जुडीफाँट–चित्रेभञ्याङ सडक अवरुद्ध (फोटो सहित )

    दुलेगौँडा : मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाका कारण पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध…

    यो अवसरवादी गठबन्धनको सरकार हो : पृथ्वीसुब्बा गुरुङ

    पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन भएको बताउनुभएको छ । प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका…

    विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत…

    मुख्यमन्त्री नेपालीको बास मनाङमै

    पोखरा : बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोली बिहीबार मनाङमै बस्ने भएको छ । बिहीबार नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुग्नुभएका…

    मनाङबाट ३५ जनाको उद्धार

    मनाङ : विगत ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनालाई बिहीवार हेलिकप्टरद्वारा उद्धार गरिएको छ । मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकप्टर जान…

    प्रदेश विपद कोषमा ५ करोड राख्ने निर्णय, मुख्यमन्त्री आजै मनाङ जाने

    पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि रु पाँच करोड राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले…

    लमजुङको दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

    लमजुङ : यहाँको दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले…

    गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख…

    ‘राजीव गुरुङका सहयोगीसँग भेटेको खबर भ्रमपूर्ण’

    पाेखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले प्रदेश सभा सदस्य राजीव गुरुङका सहयोगीसँग भेटेको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको छ ।…