राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    प्रधानमन्त्री देउवाले ऋषिङको भवन उदघाटन गर्ने कार्यक्रम एमालेद्वारा वहिष्कार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको बिहीबार हुने भवन उदघाटनको कार्यक्रम नेकपा एमालेले वहिष्कार गर्ने भएको छ। एमाले ऋषिङ गाउँ कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने…

    एमसिसीबारे बुझाएर काङ्ग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीलाई देखाएर काङ्ग्रेसले जनतासँग भोट माग्नुपर्ने बताृका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र १ प्रदेश सभा (क)…

    कार्की नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य मनोनित

    दमौली । नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्की प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा एकीकृत समाजवादीको पोखरामा सम्पन्न बैठकले युवा नेता कार्कीलाई…

    कांग्रेसले गठबन्धन गर्न हुँदैन : गाेविन्दराज जाेशी

    दमौली । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुने बताएका छन् । व्यास नगरपालिका–१३ बेलवासमा साेमबार आयाेजित…

    काङ्ग्रेस नेता पाैडेल भन्छन् : स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ

    भानु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन्। तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित…

    तनहुँलाई विकासमा नमूना बनाउन चाहन्छौ : वरिष्ठ नेता पौडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई विकासमा नमूना बनाउन आफू प्रयत्नरत रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली…

    सिग्देल एमाले प्रदेश कमिटी सदस्यमा मनोनित

    दमौली । नेकपा एमाले तनहुँका युवा नेता विष्णुभक्त सिग्देल गण्डकी प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको आइतबार पोखरामा बसेको बैठकले…

    काङ्ग्रेस व्यास नगरमा कार्यसम्पादन समिति गठन (सूची सहित)

    दमाैली । नेपाली काङ्ग्रेस व्यास नगर समितिले कार्यसम्पादन समिति गठन गरेको छ । व्यास नगर कार्यसमितिको आइतबार सम्पन्न पाँचौ बैठकबाट ११ सदस्यीय कार्यसम्पादन समिति गठन…

    आफ्नै वडामा काङ्ग्रेसलाई जिताउन नसक्दा प्रश्न उठ्ने गरेको छ : शङ्कर भण्डारी

    भानु । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गृहवडामा काङ्ग्रेसलाई जिताउन नसक्दा आफूमाथि प्रश्न उठ्ने गरेको बताएका छन् । तनहुँको भानु नगरपालिका–८ मा आइतबार आयोजित…

    सङ्गठन विस्तारमा राप्रपा तनहुँ

    दमाैली । राप्रपा तनहुँले सङ्गठन विस्तारलाई तीव्र पारेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्रपाले विभिन्न पालिकामा सङ्गठन विस्तार कार्यलाई अगाडी बढाएको हो ।…