राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा गण्डकीबाट वाग्ले र पोखरेलको अग्रता

    दमौली । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेलले अग्रता लिएका छन् । जारी मतगणनामा…

    अपांगता भएका खुला केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी, तनहुँका पन्थले ल्याए २३९ मत

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अन्तर्गत अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । चार हजार ६७२ मत खसेकोमा श्रेष्ठ १६४० मत ल्याएर विजयी भएका…

    एमसिसिबारे सत्तारुढ दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । दमौलीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनमा…

    तेस्रोपटक केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीको यस्तो छ राजनीतिक यात्रा

    दमौली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तेस्रोपटक केन्द्रीय सदस्यमा शंकर भण्डारी निर्वाचित भएका छन्।खुल्ला ३५ तर्फबाट २७६८ मत ल्याएर आठौँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका…

    भण्डारी र भट्टराई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

    दमौली । नेपाली कांग्रेसका नेताद्वय शंकर भन्डारी र गोविन्द भट्टराई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको खुल्ला…

    एमाले तनहुँको अधिवेशन पुस २३ गते, कावा सचिवमा सिग्देल

    दमौली । नेकपा एमाले तनहुँले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । चितवनमा सम्पन्न दशौ महाधिवेशनपछि काठमाडौमा बसेको बैठकले सबै जिल्लाको अधिवेशन मिति…

    सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको छ : मन्त्री श्रेष्ठ

    काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ– नेपाल आवद्ध…

    तीन सहमहामन्त्रीको परिणाम घोषणा, महिलामा डिना, जनजातिमा भीष्मराज र दलितमा जीवन परियार निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम…

    वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरे । मन्त्रालयमा बिहीबार…

    महामन्त्री भएकोमा प्रदीप पौडेलले दिए गगन र विश्वप्रकाशलाई बधाई

    काठमाडौ । कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन्। पार्टीमा रूपान्तरण भएको भन्दै…