विचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    अबको स्थानीय सरकार, युवाको अनुहार

    जन्मकै आधारमा जनताको रगत र पसिना चुसेर खाने सामन्ती राजसंस्थाको बिधिवत रुपमा अन्त्य भैसकेपछि मुलुक गणतन्त्रको शंखघोष गर्दै अगाडी बढेको थियो । नेपाली जनताको अपेक्षा…

    शान्तिको बिरुवामा अशान्तिको फल

    अंहकारले पतनको बाटो समात्ने गर्छ ।राजनीतिबाट त्रसित बनेका आजको युवा पुस्तालाई कसरी राजनीतिको मुल धारमा प्रवेश गराउन सकिन्छ । बिकृती र बिसंगतिलाई मित्र बनाएका आजको…

    बार्दलीमा बसेर हेर्दा

    कथाकार टुकादेवी पौडेलद्वारा लिखित बार्दली लघुकथा संग्रहको आवरण अमूर्त चित्रकलाले सजिएको छ । कालो पृष्ठभूमिमा जल्दै पग्लिँदै गरेको मैनबत्ती र नजिकै रक्तिम विस्मित आँखाको चित्रकलालाई…

    अस्तित्व रक्षामा प्रचण्ड !

    नेपालको राजनितीमा छोटो समयमा उदय भएर विलिन उन्मुख पात्र हुन् प्रचण्ड । नेपालको समकालिन नेताहरुमा प्रचण्ड नै यस्ता पात्र हुन् । जसले नेपालको राजनितीलाई छोटो…

    लुटिएको गाउँ

    मेरो गाउँ अहिले लुटिएको छबेला बेलामा विदेशबाट आउनेहावाका झोक्कामा बेरिँदै बेरिँदैएक एक गरी सबै पातहरू झरेरबेमौसमी तुषारापात परे झैंरङ्गहीन बनेको छएकातिरसहररुपी कलंकले सारा गाउँकोअस्मिता चुपचाप…

    व्यास नगरपालिकाका मेयर न्यौपानेलाई खुला पत्र !

    मेयर साप हार्दिक अभिवादन !जनताको मतले आजभन्दा ठिक ५ वर्ष अगाडी तपाईलाई व्यास नगरपालिकाको मेयरमा निर्वाचित गरेका हुन् भन्नेकुरा हामिले त बिर्सिएका छैनौं । सायद…

    सन्दर्भ स्थानीय निर्वाचनको

    नेपाल सरकारद्धारा घोषित स्थानीय तहको निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाताले भाग लिदैछन् । ७५३ स्थानीय सरकारको नेतृत्वका लागि ३५ हजार २२१ पदमा निर्वाचन…

    सिकार – लघुकथा

    "आत्थु मरेँ नि!" नैनकला चिच्याउँदै थिइन्। "हे भगवान मलाई के गरेको ?" गाइको भकारोमा गोबर सोहोर्दै गरेकी नैनकलाको चित्कारले पहाडको टाकुरा हान्यो। उनी छट्पटिंदै आफ्नो…

    ‘विकासका काम थुप्रै गर्याै : कति सम्पन्न भयाे, कति जग बसाल्याै’

    तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना । संघीयता कार्यन्वयनको प्रकृया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र समृद्धिकाे…

    च्याँखे दाउ र राष्ट्रवादको मुकुण्डो

    अन्ततः नेपाली जनताको चाहना वेगर पनि विभिन्न उतारचढावको वावजुद वहुचर्चित एमसीसी संसदवाट पास भएको छ । हिजोसम्म एमसीसी कुनै पनि हालतमा पास हुदैन भनेर सेन्टिमेन्ट…