विचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    छिम्केश्वरी: ऐतिहासिकता, महत्व र सम्भावना

    विषय प्रवेश -छिम्केश्वरी तनहुँ कै सबैभन्दा अग्लो (२,१३४ मि.) पहाड । सम्भवत: भित्री मधेससँग जोडिएको अर्थात तल्लो महाभारत श्रृङ्खलाको पनि सबभन्दा अग्लो चुली । तनहुँ…

    नेपालमा इन्जिनियरिङ सेवा : काम बढी तलब कम

    इन्जिनियर भनेका देश विकासका मेरुदण्ड हुन्‌ ।  नेपालमा इन्जिनियरिङ शिक्षाले राम्रै फड्को मारेको छ । विश्वमा इन्जिनियरिङ विषयको व्यापकता बढ्दै गइरहेको छ। सन्‌ २०२३ को…

    अन्डरपास निर्माणका लागि जोशीद्वारा प्रधानमन्त्रीलाई आग्रह

    सम्माननीय प्रधानमन्त्रीज्यू,नेपाल सरकार,सिंहदरबार, काठमाडौं विषय: दमौलीस्थित पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको लागि अनुरोध।श्रीमान,दमौली हुँदै जाने पृथ्वीराजमार्गको स्तर उन्नति भइसकेपछि यहाँका स्थानीयवासीहरूको दैनिक आवतजावतमा सुरक्षा गम्भीर चुनौती बनेको…

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई खुल्लापत्र

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा. भगवती न्यौपानेज्यूविषय: सुशासन, समान व्यवहार र राष्ट्रसेवक कर्मचारीको आत्मसम्मान सुनिश्चितताको अपेक्षाबारेआदरपूर्वक,माननीय मन्त्रीज्यू, तपाईँको नेतृत्वमा बितेको एक महिनाको कार्यकाल पूरा…

    सेनवंशी राजाहरू र बन्दिपुर

    चेतना र शिक्षा क्षेत्रमा मुलुकमा नै अग्रणीइतिहास, प्रकृति र संस्कृतिको अनुपम त्रिवेणीपहाडकी रानी: हाम्रो बन्दिपुरविषय प्रवेश - पहाडको थुम्कोमा रहेको सुन्दर नगरी बन्दिपुर तनहुँ जिल्लाको…

    बर्कशायर रेडिङको घुमघाम

    विषय प्रवेश   नेपालको राजनैत्तिक क्षेत्र  अहिले भिजिट भिसा प्रकरणले गर्माई रहेको समय थियो । यही बेला हामीलाई पनि युकेबाट  छोरी बिन्दु खड्काबाट भिजिट भिसा अाईपुग्यो…

    गहिरो विश्वास, अपार अपेक्षा र हृदयदेखि शुभकामना मन्त्रीज्यू

    कहिलेकाहीँ पात्रहरुको कर्म, त्याग, निष्ठा र जनसेवाप्रतिको अदम्य समर्पणको मूल्याङ्कन गर्दै इतिहास आफैंले नेतृत्वका लागि केही प्रतिनिधिहरू छान्छ। यस्तै सन्दर्भमा आज हामीले राष्ट्रिय गौरवको अनुभूति…

    बन्दीपुरको भगिनी चैनपुर र बखतावर सिंह बस्न्यातको मेजरपाटी

    विषय प्रवेशयही २०८२ साल जेष्ठ ५ गतेका दिन संखुवासभाको चैनपुर पुग्ने अवसर मादी पुलुङमा आयोजित श्रीपाली बस्न्यातहरुको कुलायन पूजाले मेसो मिलाइ दियो । पूर्वि नेपालको…

    सामाजिक सञ्जाललाई मर्यादित सूचना र ज्ञानको श्रोतको रुपमा प्रयोग गरौ

    सामाजिक सञ्जाल भनेको एउटा सञ्जाल हो जसमा संसारको कुनै एउटा कुनामा रहेको व्यक्ति संसारको अर्को कुनै ठाउँमा रहेको व्यक्तिसंग सिधा सम्पर्कमा रहन सक्छ । अर्को…

    दमौली देखि संखुवासभाको मादीपुलुङ सम्मको यात्रा संस्मरण

    विषय प्रवेशवि.सं.२०७९ साल जेठ ९ गते संखुवासभाको मादी पुलुङमा हुने श्रीपााली बस्न्यातहरुको कुलायन पूजामा सहभागिता जनाउन पदम श्रीपाली बस्न्यात, अर्जुनमानसिंह बस्न्यात, शिवराज बस्न्यातहरुले हामीलाई निमन्त्रणा…