समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    स्ववियु निर्वाचन : आदिकविमा निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालतमा रिट दर्ता

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका…

    सत्रसय र सराङघाटबाट आपूर्ति हुने स्थानमा एक साता सात घण्टा विद्युत अवरुद्ध हुने

    दमौली, १ चैत । ऑबुखैरेनीस्थित सत्रसय फिडर र साराङघाट सवस्टेशनबाट आपूर्ति हुने स्थानहरुमा एक सातासम्म दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर…

    ऑबुखैरेनीको पर्यटन प्रबर्धनमा सञ्चारकर्मीले डाहै लाग्ने गरी सहयोग गर्नुभएको छ : चुमान

    दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाले चालेका हरेक काममा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँको आयोजना र ऑबुखैरेनीको…

    व्यास-३ को वडा कार्यालय निर्माणका लागि जग्गा दिने सरकारको निर्णय

    दमौली । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिन सरकारले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वडा कार्यालय भवन निर्माणका…

    स्ववियु निर्वाचन : आदिकविमा तीन संगठनको उम्मेदवारी दर्ता

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमी तीन संगठनको उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ५ गते…

    नेपाल विद्यार्थी संघ तनहुँको नाममा गठन भनिएको समानान्तर समिति विघटन

    दमौली । नेपाल विद्यार्थी संघ (ने.वि.संघ) तनहुँको शेखर समूह अन्तर्गत गठन भएको समानान्तर समिति विघटन गरिएको छ।ने.वि.संघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत…

    स्ववियु निर्वाचन : ऑबुखैरेनीमा नेविसंघबाट अधिकारीको उम्मेदवारी दर्ता

    दमौली । ऑबुखैरेनी क्याम्पस स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बोनिश अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । चैत ५ गते हुने निर्वाचनको मंगलबार मनोनयन दर्ता कार्यतालिका…

    स्ववियु निर्वाचन : तनहुँका तीन क्याम्पसमा आज मनोनयन दर्ता हुँदै

    दमौली । स्ववियु निर्वाचन अन्तर्गत तनहुँका तीन क्याम्पसमा आज मंगलबार मनोनयन दर्ता हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका रहेको…

    परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

    काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेका छन् । मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका…

    सार्वजनिक क्षेत्रमा क्षति गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

    काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत निम्ति आइतबार आयोजित कार्यक्रम क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले…