समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    प्यागोडा शैलीमा छाब्दीवाराही मन्दिरको पुनर्निर्माण

    दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरको पुनर्निर्माण गरिएको छ । प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक…

    घुमाउनेमा बस दुर्घटना, दश जना घाइते

    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको…

    मर्स्याङ्गदी नदीमा खसेको बस १० मिटर बाहिर ल्याइयो

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ । सशस्त्र प्रहरी…

    तनहुँ दुर्घटनका मृतकको शव भारत लगियो

    चितवन । तनहुँको ऑबुखैरेनीस्थित ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह…

    तनहुँ दुर्घटनाका घाइते भेट्न भारतको केन्द्रीय सरकारकी राज्यमन्त्री नेपालमा

    काठमाडौ । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ । …

    आँबुखैरेनी बस दुर्घटनाः घाइते भेट्न र शव लिनका लागि भारतबाट राज्यमन्त्री आउँदै

    काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका आफ्ना नागरिकलाई…

    तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको…

    तनहुँ ऑबुखैरेनी बस दुर्घटनाका मृतक र घाइतेको नामावली सार्वजनिक

    दमौली । प्रहरीले तनहुँ बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११:२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐना…

    कविता : अपवाद

    साच्चिकै!कुहिरोरबादलकपास् भैदिएको भएहिउँदका चिसा रातमामस्त!ओढेर निदाउन हुन्थ्यो।…××……××…साच्चिकै!आकाशको बादलसुतिको च्यादरअनिबर्को भैदिएको भए!विकिरणबाट जोगाउनयो देहलाईदौरा सुलवार सिलाएरलगाउन हुन्थ्यो!वर्षादमा छाता सम्झेरओतिनु हुन्थ्यो!…××……××…साच्चिकै!पुर्णिामाकोटहटह उज्यालो जूनधर्तीमा खस्यो भन्यो!मन भित्रको अन्धकार…

    संस्थागत स्वमूल्याङ्कनमा तनहुँमा ऑबुखैरेनी प्रथम, गण्डकी प्रदेशमा पॉचौ (सूची सहित)

    दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको ऑबुखैरेनी गाउँपालिका जिल्लामा प्रथम हुन सफल भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम…