समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    आँबुखैरेनी बजार नजिकै देखिएको चितुवा नियन्त्रण गर्न पासो थापियो

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार नजिक चोकचिसापानीमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।…

    विराटनगरको दोस्रो जितले चितवनलाई धक्का

    काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ।  शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले…

    गण्डकी प्रदेश हक्की सङ्घमा नयाँ नेतृत्व, उपाध्यक्षमा तनहुँका शाही

    दमौली । गण्डकी प्रदेश हक्की सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । सङ्घको शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट दीपकबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ…

    एनप्याब्सन तनहुँको बाह्रौ खेलकुद महोत्सव सुरु

    दमौली । एनप्याब्सन तनहुँको आयोजनामा बिहीबारदेखि दमौलीमा बाह्रौ खेलकुद महोत्सव सुरु भएको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्धेश्य सहित खेलकुद महोत्सव आयोजना गरिएको…

    नेपाल पत्रकार महासंघ तनहुँमा उम्मेदवारी दर्ता, केही पदमा निर्विरोध (सूची सहित)

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँको मंसिर २८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट…

    कर्णाली याक्सको तेस्रो जित

    काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ…

    रौतहटमा स्कारपियो गाडी दुर्घटनामा ८ जनाको मृत्यु

    काठमाडौं । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल…

    नेकपा माओवादी केन्द्र ऋषिङको अध्यक्षमा विक

    दमौली । नेकपा(माओवादी केन्द्र) ऋषिङ गाउँ कमिटीको दोस्रो सम्मेलनबाट डम्बर विकको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ । ऋषिङ-१ झापुटारमा सोमबार सम्पन्न सम्मेलनबाट विकको अध्यक्षतामा…

    तनहुँ हक्की संघमा श्रेष्ठ

    दमौली । तनहुँ जिल्ला हक्की संघमा कविराज श्रेष्ठ चयन भएका छन् । सोमबार दमौलीमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।…

    लायन्स क्लव दुलेगौडा र लियो क्लव दुलेगौडा खैरनी सिटीद्वारा न्यानो कपडा सहयोग

    दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीको संयुक्त आयोजनामा बिरूवा गाउँपालिका-५ मा रहेको…