समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    जेसीआई व्यास नगरको अधिवेशन मंसिर १३ गते

    दमौली, ८ मंसिर । जेसीआई व्यास नगरको ३२ औ वार्षिक साधारणसभा एवं ३१ औ शाखा अधिवेशन मंसिर १३ गते हुने भएको छ । अधिवेशनले जेसीआई…

    एनपीएलमा आज दुई प्रतिस्पर्धाः विराटनगर भर्सेस जनकपुर, कर्णाली र सुदूरपश्चिम भिड्दै

    काठमाडौ, ८ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र…

    सिद्धबेनीका अपाङ्गता भएका विद्यार्थीलाई गफ्फारद्वारा न्यानो कपडा वितरण

    दमौली, ७ मंसिर । व्यास नगरपालिका-१३ बेलबासस्थित सिद्धवेनी माध्यमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले आइतबार न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा…

    ला लिगामा बार्सिलोना अगाडी

    काठमाडौ, ७ मंसिर । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबोआमाथि ४–० को सजिलो जित निकाल्दै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको…

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    पोखरा, ६ मंसिर । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर…

    व्यास नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई, पारदर्शी प्रशासन र समृद्ध पालिका बनाउन प्रतिबद्ध : न्यौपाने

    दमौली, ५ मंसिर । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पारदर्शी प्रशासन र समुन्नत पालिका बनाउन नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन्। आर्थिक वर्ष…

    लुम्बिनी लायन्सलाई चितवनको १४३ रनको लक्ष्य

    काठमाडौ, ४ मंसिर । रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको…

    सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १४८ रनको चुनौती

    काठमाडौँ, ३ मङ्सिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको…

    सुनचॉदीको मूल्य बढ्यो

    काठमाडौ, ३ मंसिर । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँदी तोलाको ६० रुपैयाँले बढेको…

    स्वयंसेवक र इसिडीका ४२ करार शिक्षकलाई बिदा गर्न व्यासको परिपत्र

    दमौली, २ मंसिर । व्यास नगरपालिकाले ३४ जना स्वयंसेवक शिक्षक कर्मचारी र ८ जना इसिडी शिक्षक कर्मचारी गरी ४२ जना करार सेवामा रहेकालाई मंसिर १…