समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    शुक्लागण्डकीकाे जनकल्याण देशभरका विद्यालयमध्ये चाैधाै, तनहुँमा पहिलाे

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालयमध्ये चौधौ र तनहुँमा पहिलो हुन सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

    गुणादीमा पानी रोकिदा दमौलीमा खानेपानी अभाव

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको पानीको मुहानको विषयमा दिएको अभिव्यक्तिको मारमा दमौलीका उपभोक्ता परेका छन् । आइतबार बिहानबाट अधिकांश उपभोक्ताको धारामा…

    व्यासमा भदौ २९ देखि बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा

    दमौली । व्यास नगरपालिकाले बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा लगाउन लागिएको हो…

    ‘गुणादीवासीको मनमा ठेस लागेको छ, माफी नमागेसम्म पानी छाड्दैनौ’ (भिडिओ सहित)

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको पानीको विषयमा दिएको अभिव्यक्तिले गुणादीवासी आक्रोशित भएका छन् । पौडेलको अभिव्यक्तिको विरोध गर्दै गुणादीका युवाहरुले शनिबारदेखि…

    नेवा देय दबु गण्डकीको अध्यक्षमा श्रेष्ठ

    दमौली । नेवा: देय दबु गण्डकी प्रदेशको अध्यक्षमा दुलेगौडाका हरिकुमार श्रेष्ठ चयन भएका छन् । प्रदेश समितिको प्रथम अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ…

    अब घाटको धारामा आउँछ सुनपानी, व्यवसायी मल्लले हाल्दिए ट्यांकीमै सुन

    दमौली । घाटमा गएर फर्किने बेला सुनपानीले छर्किनुपर्छ भन्ने मान्यता छ । सदियौदेखि चलिआएको यो प्रचलनलाई सबैले मान्दै आएका छन् । अब व्यास-३ स्थित मादीसेती…

    निर्माण व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा खनाल, महासचिवमा श्रेष्ठ

    दमौली । निर्माण व्यवसायी सङ्घ तनहुँको अध्यक्ष यज्ञप्रसाद खनाल निर्वाचित भएका छन्। सङ्घको बिहीबार सम्पन्न २७ औं वार्षिक साधारणसभा तथा १२ औं जिल्ला अधिवेशनबाट खनालको…

    नेपाल आउँदै सन्दिप, भने ‘म निर्दोष छु’

    काठमाडौ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएको छन् ।शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले आफूले…

    पौडेलले तनहुँ-१ नछाडे किसानलाई बारा-४ मा उम्मेदवार बनाउने तयारी

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने गरी तयारी गरेका छन् । २०७४ को निर्वाचनमा पराजित भएका पौडेल यो पटक…

    गण्डकी प्रदेशको फुटबल टिममा तनहुँका अधिकारी र आले छनोट

    दमौली । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको फुटबल टिममा तनहुँका दुई खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय टिममा तनहुँका विश्व अधिकारी र दिपेश आले…